• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

काठमाडौँबाट देवघाट जाँदै गरेको बस धादिङमा दुर्घटना, एकजनाको मृत्यु, २३ घाइते (नामावली)


  •   सोमबार, माघ २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनको देवघाट जाँदै गरेको बस गएराति धादिङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

    Advertisement

    घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    बा ३ ख ८९२३ नम्बरको बस आइतबार राति १० बजे पृथ्वी राजमार्गमा पर्ने धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ सातकिलामा सडकबाट तल खसेर दुर्घटनामा परेको हो।

    दुर्घटनामा दोलखा भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले दिएको जानकारी अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी काफ्लेको उपचारको क्रममा महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो।

    घाइतेमध्ये ५ जनाको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। बाँकी ९ जनाको प्रहरी अस्पताल र ८ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको डीएसपी हमालले जानकारी दिए।

    यी हुन् घाइते

    साइबाबा अस्पताल धार्के धादिङमा उपचारारत घाइते
    १)बस चालक जि.दोलखा बस्ने बर्ष ३६ को जित ब.मगर (९८६१७५८३९०) टाउको/हातमा चोट,अबस्था मध्यम।

    बाँसबारी न्युरो अस्पताल काठमाडाैँमा उपचारार्थ घाइते
    १) जि.ललितपुर बस्ने बर्ष ५३ कि शान्ता अधिकारी,टाउकोमा चोट,अबस्था गम्भिर।
    २) जिल्ला काठमाण्डौं जोरपार्टी बस्ने बर्ष ६८ कि जानुका हुमागाई टाउकोमा चोट,अबस्था गम्भिर।
    ३) जि.काठमाण्डौं जोरपाटी बस्ने शिव प्रसाद हुँमागाई,टाउकोमा चोट,अवस्था मध्यम ।
    ४)जि.काठमाण्डौं जोरपाटी बस्ने बर्ष ४२ को समिता हुमागाई,मुखमा चोट,अबस्था सामान्य।
    ५)जि.ललितपुर महालक्ष्मी बस्ने बर्ष ४६ कि पबित्रा रावत,टाउको/हातमा चोट,अबस्था मध्यम।

    ने.प्र.अ.महाराजगंज काठमाडाैँमा उपचारारत घाइते
    १)जि.दोलखा बस्ने बर्ष ५० कि राधिका काफ्ले,भित्री चोट,अबस्था मध्यम।
    २)जि.काठमाण्डौं जोरपाटी बस्ने बर्ष २८ कि सबिना काफ्ले,अबस्था सामान्य।
    ३)जि.दोलखा तामाकोशि न.पा.१ घर भई हाल जि.भक्तपुर सूर्यविनायक न.पा.३ बस्ने बर्ष ५५ को पुर्व प्र.स.नि.कृष्ण प्रसाद काफ्ले,ढाड/छाति/बांया खुट्टामा चोट,अवस्था मध्यम।
    ४)जि.दोलखा तामाकोशि न.पा.१ घर भई हाल जि.भक्तपुर सूर्यविनायक न.पा.३ बस्ने हाल ने.प्र.प्र.का नक्सालमा कार्यरत कार्यालय सहयोगि बर्ष ४४ कि साबित्री ढकाल,शरिरको विभिन्न भागमा चोट,अवस्था मध्यम।
    ५)जि.दोलखा तामाकोशि न.पा.१ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक न.पा.५ बस्ने पुर्व प्र.स.नि.सूर्य प्रसाद काफ्ले,बांया हातमा चोट,अवस्था मध्यम।
    ६) जि.दोलखा तामाकोशि न.पा.१ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा.५ घर भई हाल CIB काठमाण्डौंमा कार्यरत कार्यालय सहयोगी बर्ष ४४ कि गोमा काफ्ले,शरिरको विभिन्न भागमा चोट,अवस्था मध्यम।
    ७)जि.भक्तपुर सूर्यविनायक बस्ने बर्ष २८ को धिरज काफ्ले,अबस्था सामान्य।
    ८)वतन,उमेर नखुलेको चमेली भण्डारी,भित्री चोट,अबस्था मध्यम।
    ९)वतन,उमेर नखुलेको राम चौलागाई,भित्री चोट,अबस्था मध्यम।

    ट्रमा सेन्टर काठमाडाैँमा उपचारारत घाइते
    १)जि.दोलखा तामाकोशि न.पा.१ बस्ने बर्ष २६ कि जमुना काफ्ले,टाउको/दुबै हात/कम्मरमा चोट,अबस्था मध्यम।
    २)जि.दोलखा तामाकोशि न.पा.१ बस्ने बर्ष ३८ कि अम्बिका काफ्ले,टाउको/पेट/छातीमा भित्रि चोट,अबस्था मध्यम।
    ३)जि.दोलखा बस्ने बर्ष ५२ कि डण्डापानी काफ्ले,कानमा चोट,अबस्था मध्यम।
    ४)जि.दोलखा तामाकोशि न.पा.१ बस्ने बर्ष अं.८३ को नर ब.ओली,छाति/अनुहारमा चोट,अबस्था गम्भिर।
    ५)जि.भत्तपुर सूर्यविनायक बस्ने गिता भण्डारी,सामान्य।
    ६)जि.भत्तपुर सूर्यविनायक बस्ने बर्ष ५० कि मैना नेपाल,सामान्य।
    ७)जि.ललितपुर बस्ने बर्ष ४५ को नारायण प्र.अधिकारी,हात खुट्टामा चोट,अबस्था मध्यम।
    ८)जि.दोलखा तामाकोशी गा.पा.१ बस्ने बर्ष ३१ को हरी प्र.काफ्ले,अबस्था सामान्य।

    काठमाडाैँ पठाएको तर सम्पर्क नभएका घाइते
    १) जि.रामेछाप मञ्थली न.पा.बस्ने बर्ष २७ को (सह चालक) बिमोचन सापकोटा, गालामा चोट,अवस्था सामान्य।

    सोमबार, माघ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.