• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अध्यक्ष केसीको प्रश्न : राजनीतिक दलप्रति यतिका घृणा भएपछि देश रहन्छ ?


  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले प्रतिनिधिसभामा प्रश्न गर्नुभएको छ : ‘राजनीतिक दलप्रति यतिका घृणा भएपछि देश रहन्छ  ?’

    Advertisement

    २०८१ माघ १८ गते शुक्रबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य राख्दै उहाँले सो प्रश्न सांसदमाझ राख्नुभएको हो ।

    ‘आज मुलुकको तस्बिर के छ रु सबैभन्दा बढी घृणा राजनीतिक पार्टीहरूप्रति छ’ उहाँले भन्नुभयो–’यस्तो भएपछि मुलुक रहन्छ ?’

    अध्यक्ष केसीले पहिला पहिला राजनीतिक पार्टीप्रति उच्च सम्मान भएको स्मरण गर्नुभयो ।

    लोकतन्त्र गणतन्त्र आएपछि राजनीतिक दलको नेतृत्वले सही काम गर्न नसक्दा नै यस खालको अवस्था आएको उहाँको ठम्माइ थियो ।

    ‘हामीप्रति यतिका घृणा किन गरिएको छ, तपाईहरूले ख्याल गर्नुभएको छ ?’ उहाँले भन्नुभयो–’हामीले यस्तो भाष्य बनाएका छौँ, नेपालमा केही हुन्न । केही गर्न विकसित देश जानुपर्छ, नभए अरबका खाडी जानुपर्दछ ।’

    उहाँले तिनै अरबका खाडीका नेपालीले पठाएको रेमिट्यान्स सरकार र संसद् चलाइरहेको दाबी गर्नुभयो ।

    सांसद केसीले राजनीतिक दलप्रतिको घृणाले सिङ्गो देश प्रभावित हुने धारणा राख्नुभयो ।

    ‘लोकतन्त्र कसैले बक्सिस दिएको हो र हामीलाई ? हामीले जेलनेल, यातना खाएर ल्याएको होइन यो व्यवस्था ?’ उहाँले भन्नुभयो–’आज हामीले जनतालाई के दियौँ ? महँगी, भ्रष्टाचार, राष्टघात । यही त हो हामीले दिएको ।’

    देशमा उद्योगव्यवसाय नखोलिएकाले दिनमा हजारौँ युवा विदेशिने गरेको बताउँदै राजनीतिक दलप्रतिको घृणालाई गम्भीर रूपमा लिनुपर्ने धारणा उहाँको थियो ।

    फरक प्रसङ्गमा उहाँले संविधान नै संशोधन गर्ने हो भने प्रदेश संरचना खारेज गर्ने गरी संविधान संशोधन गर्न आग्रह गर्नुभयो ।

    त्यस्तै, युएसएडले अरू सहयोग परियोजनाको रकम रोक्का गर्दा एमसिसी नरोकेकोप्रति संसद्को ध्यानाकष्ण गराउनुभयो ।

    ‘तपाईंहरूले बुझ्नुभयो कुरा रु युएसएडले अरू रकम रोक्दा एमसिसीको रकम किन नरोकेको ?’ उहाँले भन्नुभयो– ‘तपाईंहरूले अहिले पनि बुझ्नुभएन कुरा ?’

    शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.