• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सङ्घीयता खारेजी कुनै पार्टीविशेषको नभएर राष्ट्रको एजेन्डा हो : पुन (भिडियोसहित)


  •   शनिबार, माघ १२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले सङ्घीयताको खारेजी कुनै पार्टीविशेषको नभएर समग्र राष्ट्रको एजेन्डा भएको दाबी गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा काठमाडौँद्वारा २०८१ माघ १२ गते शनिबार नागार्जुन नगरपालिकाको फस्कुचोकमा आयोजित सभामा मन्तव्य राख्दै उहाँले सो दाबी गर्नुभएको हो ।

    सम्बोधनको क्रममा उहाँले सङ्घीयताका कारणले देशको आर्थिक अवस्था कमजोर हुनुका साथै राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न भएको बताउनुभयो ।

    ‘हाम्रो देश आर्थिक रूपमा पहिलेदेखि नै कमजोर थियो । अर्कातिर, देशमा विभिन्न जातजाति र धर्मावलम्बीको मिश्रित बसोबास छ’ उहाँले भन्नुभयो– ‘सङ्घीयता लागु गर्ने प्रयास भएदेखि देश झन् बढी आर्थिक रूपमा दुर्बल भएको छ र राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न भएको छ ।’

    सङ्घीय संरचना पाल्नका लागि देशमा करआतङ्क कायम भएको बताउँदै उहाँले प्रश्न गर्नुभयो– ‘नेपाली जनतासित कर उठाएर सङ्घीयता कति दिन पाल्ने हो र जनताले के पाएका छन् ?’

    देशमा विकास, निर्माण र रोजगारीको अवसर नभएकाले हजारौँ युवा विदेशिनुपरेको बताउँदै उहाँले सङ्घीयताका कारण देशमा सरकार भएको महसुस नभएको बताउनुभयो ।

    ‘देशमा आठओटा सरकार छन् तर हजारौँ युवा विदेशिने गरेका छन्’ उहाँले भन्नुभयो– ‘जनताले सरकार भएको महसुस नै गर्न सकेका छैनन् ।’

    उहाँले कृषिप्रधान देशमा कृषिक्षेत्रमा लगानी नहुँदा पनि नेपाली युवाको विदेश पलायन भइरहेको धारणा राख्नुभयो ।

    महिलानेतृ पुनले सङ्घीयता खारेजीका लागि चैत २४ देखि ३० गतेसम्म आयोजित काठमाडौँकेन्द्रित आन्दोलनमा सम्पूर्ण जनतासित सहभागिता र सहयोगका लागि अपिलसमेत गर्नुभयो ।

    नेकपा (मसाल) ३ नं. प्रदेश ब्युरो प्रवक्ता समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त सभाको अध्यक्षता राजमो नागार्जुन पालिका समितिका अध्यक्ष केबी घलेले गर्नुभएको थियो ।

    शनिबार, माघ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.