• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सङ्घीयता नेपालमा असफल प्रमाणित भइसक्यो : थापा


  •   शनिबार, माघ १२, २०८१ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले सङ्घीयता असफल प्रमाणित भइसकेको दाबी गर्नुभएको छ ।

    Advertisement

    राजमो गढवाद्वारा २०८१ माघ १२ गते शनिबार आयोजित अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।

    “सङ्घीयताले उत्पन्न सङ्कट र त्यसका विरुद्धको राजधानीकेन्द्रित आन्दोलनको प्रश्न” विषयक सो कार्यक्रममा पार्टीको धारणा राख्दै उहाँले सङ्घीयता खारेजीका लागि चैत २४ देखि काठमाडौँकेन्द्रित आन्दोलन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।

    ‘राष्ट्रिय जनमोर्चाले नेपालमा सङ्घीयता भित्राइएदेखि नै त्यसको विरुद्ध निरन्तर सङ्घर्ष गरेका कारण देश जातीय राज्यमा जानबाट जोगिएको, धेरै प्रदेश बन्नबाट जोगिएको, एक मधेस एक प्रदेश बन्नबाट जोगिएको, आत्मनिर्णयको अधिकारका कारण राष्ट्रिय विखण्डन हुनबाट जोगिएको छ’ उहाँले भन्नुभयो– ‘अब सङ्घीयताको खारेजीका लागि हामीले पुनः आन्दोलन गर्न थालेका छौँ ।’

    उहाँले अब पनि सङ्घीयतालाई खारेज गर्न नसक्ने हो भने देश ठुलो समस्यामा पर्ने उहाँको भनाइ थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले कार्यक्रमको विषयप्रवेश गराउदै विश्वव्यापी रूपमा अपनाइएको सङ्घीयताको सिद्धान्तसित नेपाली सङ्घीयताको कुनै मेल नखाएको बताउनुभयो ।

    नेपालको सङ्घीयता व्यावहारिक मात्र नभएर सैद्धान्तिक रूपमा पनि गलत भएको उहाँको दाबी थियो ।

    नेपालमा कुनै आधारमा पनि सङ्घीयता सही नभएको सबैले बुझेको हुनाले चैत २४ देखिको आन्दोलन सफल हुने विश्वास उहाँको थियो ।

    ‘प्रदेशलाई पाल्दा सम्पूर्ण राज्यकोष समाप्त भएको, सरकार विकास, उत्पादन र रोजगारीमा लगानी गर्न नसकिएका कारण युवामा निराशा र पलायनको भावना वृद्धि भएको छ’ उहाँले भन्नुभयो ।

    राजमो गढवा पालिका अध्यक्ष कपिलदेव खनालको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, जनता समाजवादी पार्टीका पालिका अध्यक्ष महबुब अली, नागरिक समाज गढवाका अध्यक्ष खगेश्वर शर्मालगायत सबैले सङ्घीयता नेपालका लागि सही नभएको, यो केवल कार्यकर्ता पाल्ने थलो मात्र भएको बताउनु भएको थियोे ।

    जिल्ला सदस्य दीनमणि आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राजमो पालिका सचिव टुकमान कुँवरले गर्नु भएको थियोे ।

    शनिबार, माघ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.