दीप गोले तामाङ ##
Advertisement
उठ्यो सहर जुट्यो बस्ती उठाऊँ अब गाउँ
सङ्घीयता फाल्नलाई काठमाडौं जाऊँ
सङ्घीयताले नेपाललाई खोक्रो बनाइसके
सत्तामा बसी यिनले दरबार बनाइसके
चिन्नुपर्छ नेपाली हो दलालको भेषलाई
विदेशीको रछ्यान बनायो हाम्रो देशलाई
उठ्यो…
सक्दैनौँ है अब हामीले यी दलाल पाल्नलाई
चैत २४ काठमाडौँ जाऊ सङ्घीयता फाल्नलाई
शिरमा कफन बाँधी नाराहरू घन्काऊँ
साम्राज्यवाद र दलाललाई देशबाट भगाऊँ
उठ्यो…