विष्णु पुन ##
Advertisement
चैत २४ गते जाऊँ काठमान्डुमा
सङ्घीयता विरुद्धको आन्दोलनमा
विकास गर्छौं भनी ल्याए सङ्घीयता
देश बर्बाद भो मोटाए दलाल नेता
टुक्रियो है हाम्रो अखण्ड एकता
रमाउँदै छन् साम्राज्य हेरि यो रमिता
चैत….
कुहिराको काग अब नबनौँ नेपाली
जाँदैन है सङ्घीयता हामी नलडी
बाँधेर एकता लौ उठ नेपाली
फालौँ अब सङ्घीयता हुँकार बोकी
चैत….