• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल (छैठौं) बागलुङको दोस्रो जिल्ला भेला सम्पन्न


  •   शनिबार, पुष २०, २०८१ मा प्रकाशित
  • गल्कोट रिष्मी (बागलुङ) ।

    Advertisement

    अखिल (छैठौं) बागलुङको दोस्रो जिल्ला भेला २०८१ पुस १९ गते शुक्रबार गलकोटको रिष्मीमा सम्पन्न भएको छ ।

    युनियनका पूर्व महासचिव तथा राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भीमलाल पोखरेलको प्रमुख आतिथ्यमा सो भेला सम्पन्न भएको हो ।

    प्रमुख अतिथि पोखरेलले उद्घाटन गर्नुभएको सो भेलामा विशिष्ट अतिथि राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा हुनुहुन्थ्यो ।

    कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिका साथै राजमो बागलुङका अध्यक्ष तिलक थापा, जिल्ला सल्लाहकार टङ्क केसी, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्र ढकाल, अखिल (छैठौं) का केन्द्रीय सचिवालय सदस्य बिमल खरेल, अखिल नेपाल युवक सङ्घ बागलुङका अध्यक्ष वीरेन्द्र थापा, जातीय समता समाज बागलुङका सदस्य रनबहादुर विक, राजमो बडिगाडका सचिव बिमलकुमार श्रीसलगायतको अतिथिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    भेलाले बिमल खरेल (ढोरपाटन) अध्यक्ष रहनुभएको १३ सदस्यीय अखिल (छैठौं) को बागलुङ जिल्ला समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा रेखा शर्मा (जैमिनी), सचिवमा कर्ण नेपाली (बडिगाड), सहसचिवमा बिन्दु थापा (बरेङ) र कोषाध्यक्षमा भावना दर्लामी (बडिगाड) रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा विशाल रेग्मी (निसीखोला), विजय गौतम (गलकोट), दीपेश विक (काठेखोला), सन्देश पौडेल (बरेङ), सुदीप केसी (जैमिनी), सल्जिन क्षेत्री (ढोरपाटन), हीरा रुचाल (गलकोट) तथा सदस्यमा एक स्थान रिक्त राखिएको छ ।

    भेला निवर्तमान जिल्ला अध्यक्ष गणेश सापकोटाको अध्यक्षता, सचिव कर्ण नेपालीको सञ्चालन र उपाध्यक्ष रेखा शर्माको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

       

    शनिबार, पुष २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.