• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पान्डिचेरीमा मूल प्रवाहको पन्ध्रौँ नगर सम्मेलन सम्पन्न


  •   बुधबार, पुष १७, २०८१ मा प्रकाशित
  • जनकराज पौडेल, पान्डिचेरी (भारत) ।

    Advertisement

    भारतको पान्डिचेरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पन्ध्रौँ सम्मेलन सम्पन्न भएको छ ।

    केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा डिसेम्बर २८–२९, २०२४ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।

    उद्घाटन सत्र

    डिसेम्बर २८ गते सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष खनालले भारत प्रवासमा रहेका श्रमजीवी नेपालीलाई आफू रहेको स्थानबाट मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि मूल प्रवाहले सङ्घर्ष गरेको स्मरण गर्नुभयो ।

    सो सङ्घर्ष अझै समाप्त नभएको उल्लेख गर्दै उहाँले मताधिकार र प्रतिनिधित्वको व्यवस्था नभएसम्म सङ्घर्ष जारी रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    सम्मेलनलाई सम्बोधन गर्दै विशिष्ट अतिथि महासचिव प्रेम पौडेलले राष्ट्रिय जनमोर्चाद्वारा सङ्घीयता खारेजीका लागि आगामी चैत २४ देखि ३० गतेसम्म आन्दोलन आयोजना गरिएकोमा त्यसमा सहभागी र सहयोग गर्न अनुरोध गर्नुभयो ।

    सो सत्रमा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्यहरू भगवती कुँवर, जनकराज पौडेल, बालाकृष्ण गायक, चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रिय समितिका सहसचिव धर्मराज शर्मा, क्षेत्रीय सदस्य ओमबहादुर दाहल, क्षेत्रीय विद्यार्थी विभागकी अध्यक्ष कस्तुरी थापा, महिला विभाग संयोजक विष्णुकुमारी शर्मा, क्षेत्रीय कलाकार विभागकी शान्ति परियार, समता विभागबाट गमबहादुर विकलगायतल शुभकामना दिनुभएको थियो ।

    डिल्लीप्रसाद शर्माको अध्यक्षता र गोविन्द शर्माको सञ्चालनमा अघि बढेको सो सत्रमा उपस्थित जनसमुदायलाई भद्रबहादुर जिसीले शब्द र कलाकार टिमद्वरा गीतसङ्गीतद्वारा स्वागत गर्नुभएको थियो ।

    सो सत्रमा आयोजक समितिको तर्फबाट विनोदकुमार गायकले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    घोषणासभा

    डिसेम्बर २९ का दिन भद्रबहादुर जिसीको अध्यक्षता तथा चन्द्रकान्त शर्माको सञ्चालनमा घोषणासभा सम्पन्न भएको थियो ।

    सभामा केन्द्रीय अध्यक्ष खनाल, महासचिव पौडेल, केन्द्रीय सदस्य गायक, क्षेत्रीय सहसचिव शर्मा, क्षेत्रीय सदस्य हेमबहादुर गन्धर्व, क्षेत्रीय सदस्य डिल्लीप्रसाद शर्मा, बेङ्गलोर उत्तर नगरका अध्यक्ष ओमबहादुर दाहाल, चिदम्बरम् नगरका अध्यक्ष नारायण शर्मा, क्षेत्रीय विद्यार्थी

    विभागकी अध्यक्ष थापा, क्षेत्रीय सांस्कृतिक विभागकी परियार, प्रवासी नेपाली सङ्कका विष्णुप्रसाद पौडेललगायतको आतिथ्य रहेको थियो ।
    उपस्थित जनसमुदायलाई जनकराज पौडेलले शब्दबाट र कलाकारहरूले गीतसङ्गीतद्वारा स्वागत गर्नुभएको थियो ।

    अध्यक्षमा शर्मा

    केन्द्रीय कोषाध्यक्ष शर्माले गर्नुभएको घोषणाअनुसार सम्मेलनले गोविन्द शर्मा अध्यक्ष रहनुभएको १३ पूर्ण, चार वैकल्पिक र चार सल्लाहकारसहितको २१ सदस्यीय नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा गमबहादुर विक, सचिवमा रवि शर्मा, सहसचिवमा खड्कबहादुर कुँवर र कोषाध्यक्षमा चन्द्रकान्त शर्मा रहनुभएको छ ।

    त्यस्तै, सदस्यमा विष्णुकुमारी शर्मा, जमुना शर्मा, भगवती कुँवर, विनोदकुमार गन्धर्व, बलबहादुर केसी, हरिबहादुर कार्की, नारायण जिसी र जनकराज पौडेल रहनुभएको छ ।

    शिव गायक, सरस्वती गायक, राजेन्द्र जिसी र गणेशबहादुर केसी वैकल्पिक सदस्य रहनुभएको उक्त समितिकिो सल्लाहकारमा सविता विक, सूर्य गायक, सरेश चौधारी र मेघराज शर्मा रहनुभएको छ ।

    उत्तर टाउन एरिया समितिको घोषणा

    नगर सम्मेलनको सन्दर्भमा उत्तर टाउन एरिया समितिको उनन्तिसौँ वार्षिक सम्मेलन सम्पन्नद्वारा निर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य जनकराज पौडेलले गर्नुभएको थियो ।

    समितिको अध्यक्षमा गमबहादुर विक, उपाध्यक्षमा बमबहादुर केसी, सचिवमा बलबहादुर केसी, सहसचिवमा उमा केसी, कोषाध्यक्षमा गोविन्द शर्मा तथा सदस्यमा धनबहादुर परियार, गणेश केसी, नन्दकला केसी, गोरखबहादुर परियार, गणेश परियार, माधव आचार्य, रविन्द्र परियार र चन्द्र्रबहादुर लिम्बू रहनुभएको छ ।

    बिदाई कार्यक्रम

    सम्मेलनकै सन्दर्भ पारेर क्षेत्रीय समितिका सदस्य तथा पान्डिचेरी नगर समितिका पूर्व कार्यवाहक अध्यक्ष डिल्लीप्रसाद शर्मालाई बिदाई गरिएको छ ।

    केन्द्रीय अध्यक्ष खनाल, महासचिव पौडेल र कोषाध्यक्ष शर्माले खादा ओढाई उहाँलाई सम्मानपूर्वक बिदाई गरिएको थियो ।
    उहाँलाई मूल प्रवाहका नगर समिति, छिमेकी नगर समिति चिदम्बरम् र पान्डिचेरी नगरअन्तर्गतका एरिया समितिले समेत विदाइ गरिएको जानकारी दिइएको छ ।

    सो अवसरमा सङ्क्षिप्त मन्तव्य राख्दै शर्माले आफू विचारमा कटिबद्ध रहेकाले स्देशमा पुगेपछि राजमोले दिएका जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    सम्मेलनमा कलाकर्मीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

       

    बुधबार, पुष १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.