• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सरकारको नीति तथा कार्यक्रममा घुसाइएको ‘एमसीसी’ प्रति राजमोको आपत्ति


  •   सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले नीति तथा कार्यक्रममा एमसीसी संसदबाट पारित गर्ने कुरा उल्लेख गरेकोप्रति आपत्ति जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक वक्तव्य प्रकाशित गरी संसदबाट एमसीसी पारित गर्ने नहुनेमा जोड दिँदै त्यो पारित गरिए नीति तथा कार्यक्रम प्रति नै आफ्नो पार्टीको समर्थन नरहने स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    यस्तो छ वक्तव्यः
    ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सितका हाम्रा गम्भीर प्रकारका सैद्धान्तिक मतभेद तथा सरकारका विभिन्न नीति र कार्यशैलीसित हाम्रो तीब्र मतभेद भएपनि वर्तमान सरकारलाई समर्थन गर्ने हाम्रो नीति रहँदै आएको थियो र त्यो नीति अहिले पनि कायम छ ।

    तर नीति र कार्यक्रममा एमसीसीलाई घुसाएर पारित गराउन सरकारले जुन प्रयत्न गरेको छ, त्यस प्रकारको नीति र प्रक्रिया दुबैसित हाम्रो गम्भीर प्रकारको मतभेद छ । त्यो अमेरिकाको इण्डोप्यासिफिक रणनीतिको अंग हो र, त्यसलाई पारित गरेपछि त्यसबाट हाम्रो देशको राष्ट्रियतामा गम्भीर आ“च पुग्नुका साथै हाम्रो देश अमेरिकी साम्राज्यवादको पंक्तिमा उभिन पुग्ने छ र हाम्रो असङ्लग्न परराष्ट्रनीति समाप्त हुनेछ । त्यसैले त्यसलाई अस्वीकार गर्नुपर्दछ भन्ने हाम्रो पार्टीको दृढ मत रहँदै आएको छ र अहिले पनि त्यो मत कायम छ ।

    जेहोस्, हाम्रो जोड यो कुरामा छ कि एमसीसीबारे संसदमा बेग्लै छलफल भएर निर्णय हुनुपर्दछ । त्यसो नगरेर नीति र कार्यक्रममा सामेल गरेर त्यसलाई पारित गराउने जुन प्रयत्न भइरहेको छ, त्यो प्रक्रियालाई हामीले गलत मान्दछौं र त्यसको कडा शब्दमा विरोध गर्दछौं ।

    हाम्रो माग यो छ कि नीति र कार्यक्रमको एमसीसीसित सम्बन्धित बुँदा नम्बर २११ लाई सरकारले फिर्ता लिनुपर्दछ । यदि नीति र कार्यक्रममा त्यो बुँदालाई यथावत राखेर वा एमसीसीलाई सामेल गरेर संसदद्वारा पारित गराउने प्रयत्न गरेमा हामीले त्यसको विरोध गर्ने छौं र नीति र कार्यक्रममा हाम्रो समर्थन रहने छैन ।’

    सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.