• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

रसुवा बाढी : एक हजार ३५५ को मृत्यु

बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली

बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

सङ्कटमा नागरिकको घाउमा मल्हम लगाउनुपर्दछ : भट्टराई

हिसारमा मूल प्रवाह र प्रवासी सङ्घको श्रद्धाञ्जली सभा

बाढीपीडितका लागि मूलप्रवाह रोपडद्वारा आर्थिक सङ्कलनसँगै शोकसभा

लोकप्रिय समाचार

  • १. रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

  • २. बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

  • ३. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • ४. बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

  • ५. कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

  • ६. छोरी बचाऔँ

  • ७. धौलागिरी योगविज्ञानले बुझायो सङ्कलित राहत

  • ८. कपिलवस्तु शिवराज–१ मा राजमोको भेला

  • ९. मूल प्रवाह राजपुराले रसुवाका बाढीपीडितको राहत सङ्कलन तीव्र पार्दै

  • १०. रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति पाण्डेचरीमा श्रद्धाञ्जली

प्रलेसको छयहत्तरौँ परिसंवाद सम्पन्न


  •   शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले “नेपालको प्रगतिवादी आन्दोलनमा सरोज ओलीको योगदान” विषयमा छयहत्तरौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    केन्द्रीय कार्यालय बागबजारमा २०८१ पुस ५ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा विषयवस्तु प्रस्तोता प्राज्ञ नन्दु उप्रेतीले सरोज ओलीको प्रलेसमा आबद्धताले उहाँको लेखन क्षेत्रमा वैचारिक निखारता र जिम्मेवारीबोध अझ गहन हुँदै गएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘सरोज ओलीका लेखनले श्रमसँग जोडिएका मानिसको आवाज बोल्दथ्यो ।’

    कार्यक्रममा धारणा राख्नै प्राज्ञ उप्रेतीले ओलीका कथालाई राम्रा कथाको रूपमा बुझ्न सकिने भन्दै उहाँका कथा जनताका जीवनसँग जोडिएको र परिवर्तन तथा जनताका जागरणका पक्षमा लेखिएको दावी गर्नुभयो ।

    सरोज ओलीका अत्यधिक रचनाहरू प्रगतिशील दृष्टिकोणमा सीमित भए पनि केही रचना प्रगतिवादी दृष्टिकोणको उचाइसम्म पनि पुग्न सकेको प्राज्ञ उप्रेतीको धारणा थियो ।

    उहाँको भनाइ थियो– ‘हामी सबैका रचना प्रगतिशील दृष्टिकोणसम्म मात्र सीमित छ कि प्रगतिवादको उचाइसम्म पुगेको छ भनेर विश्लेषण गर्नुपर्दछ ।

    कार्यक्रममा आफ्नो धारणा राख्दै प्रलेसका सल्लाहकार मातृका पोखरेलले सरोज ओलीको साहित्यिक योगदानका सन्दर्भमा कथा, कविता तथा समालोचनको क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘सरोज ओली वैचारिक रूपमा प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँको निधनले प्रलेसलाई ठुलो क्षति भएको छ ।’

    प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षतामा अघि बढेको परिसंवादको सञ्चालन सङ्घका उपाध्यक्ष तथा परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले गर्नुभएको थियो ।

    कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा गोपिरमण उपाध्याय तथा डा. हरिप्रसाद सिलवाललगायत हुनुहुन्थ्यो ।

    शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
    मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा
    लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग
    रसुवा बाढी : एक हजार ३५५ को मृत्यु
    बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली
    बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

    • २.
      बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

    • ३.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

    • ५.
      कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

    • ६.
      छोरी बचाऔँ

    भर्खरै

    • १.
      सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • २.
      मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

    • ३.
      लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

    • ४.
      रसुवा बाढी : एक हजार ३५५ को मृत्यु

    • ५.
      बाढीपीडितको सम्झनामा मूल प्रवाह जालन्धरद्वारा श्रद्धाञ्जली

    • ६.
      बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

    • ७.
      सङ्कटमा नागरिकको घाउमा मल्हम लगाउनुपर्दछ : भट्टराई

    • ८.
      हिसारमा मूल प्रवाह र प्रवासी सङ्घको श्रद्धाञ्जली सभा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.