काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षदमा निर्वाचित हुनुभएको छ ।
Advertisement
सिन्धुपाल्चोक जिल्लाबाट २०८१ मङ्सिर २८ गते भएको निर्वाचनमा उहाँ केन्द्रीय पार्षदमा निर्वाचित हुनुभएको हो ।
तिमिल्सिनाले जिल्लाबाट ५६ मत प्राप्त गर्दै पार्षदमा निर्वाचित हुनुभएको छ ।