• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दाङमा सङ्घीयताविरोधी काठमाडौँकेन्द्रित आन्दोलनका लागि घनीभूत तयारी


  •   शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा दाङले आगामी चैत २४–३० गतेसम्म सञ्चालन हुने सङ्घीयताविरोधी काठमाडौँकेन्द्रित आन्दोलनका लागि घनीभूत तयारी सुरु गरेको छ ।

    केन्द्रीय सदस्यसमेत रहनुभएका राजमो दाङका अध्यक्ष गणेश आचार्यले २०८१ कात्तिक २४ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिनुभएको हो ।

    वक्तव्यमा मङ्सिर, पुस र माघ महिनाभरि उक्त आन्दोलन सफल बनाउन विशेष सङ्गठनात्मक अभियान सञ्चालन गरिने बताइएको छ । त्यसका लागि जिल्लालाई तीन भागमा विभाजन गरिएको छ ।

    त्यस क्रममा घोराही र तुलसीपुरको एउटा टोली बनेको छ । त्यसको संयोजक गणेश आचार्य रहने गरी शुक्रराज भण्डारी, भरत भण्डारी, कमला जिसी, रामबहादुर जिएम, ऋषिराम पौडेल, हरि खरेल, दुर्गाबहादुर केसी र चन्द्रबहादुर राउत सम्मिलित मूल टिम बनाइएको छ ।

    त्यस्तै, राप्ती र लमहीको अर्को टिम बनेको छ । त्यसको संयोजक काशिनाथ पोख्रेल रहने गरी महेश रिजाल, केशवराज खनाल र रमेशमान गुरुङ सम्मिलित मूल टिम बनेको छ ।

    एवम् प्रकारले गढवा गाउँपालिकाको बेग्लै टिम बनेको छ । प्रेमनारायण आचार्य संयोजक रहने गरी बसन्तराज पौडेल, कपिलदेव खनाल, चित्र एमसी र गुणनिधि शर्मा सम्मिलित मूल टिम बनेको छ ।

    सम्बन्धित पालिकाभित्र रहनुहुने सबै राजमो तथा अन्य भाइचारा सङ्गठनका प्रतिनिधि तत् तत् समितिमा रहने वक्तव्यमा उल्लेख छ ।

    वक्तव्यमा उक्त कार्ययोजनालाई प्रभावकारी बनाउन कात्तिक २४ गते राप्ती गाउँपालिकामा, कात्तिक ३० गते घोराही उपमहानगरपालिकामा, मङ्सिर १ गते लमही नगरपालिकामा, मङ्सिर ७ गते तुलसीपुर उपमहानगरपालिका र मङ्सिर ८ गते गढवा गाउँपालिकामा कार्यकर्ता भेला गरिने उल्लेख छ ।

    शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.