• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दैलेख र सुर्खेतको सिमाना रातानाङ्ग्लामा गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु, ३० घाइते (नामावली)


  •   शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । दैलेख र सुर्खेतको सिमाना वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्ग्लामा फोर्स गाडी दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ ।

    Advertisement

    शुक्रबार दिउँसो साढे २ बजे दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रि भई दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा ३० जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार घाइते सबैको पहिचान खुलेको छ ।

    मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    यी हुन् मृतक चार जना
    १) नामथर वतन नखुलेको अ.वर्ष ३२/३३ को पुरुष ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा गरेको ।
    २) नामथर वतन नखुलेको अ.वर्ष १७/१८ की महिला ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा गरेको ।
    ३) नामथर वतन नखुलेको अ.वर्ष २२/२३ की महिला ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा
    ४) वतन नखुलेको वर्ष अ.३८/४० को सुरेश के.सी.को उपचारको क्रममा मृत्यु भएको ।

    घाइतेहरू
    १) जि.दैलेख नारायण न.पा.४ बस्ने वर्ष २८ को चन्द्र मल्ल हात खुट्टामा चोट अवस्था मध्यम।
    २) जि.दैलेख भैरबी गा.पा.३ बस्ने वर्ष २८ की जगत कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम।
    ३) निजको छोरा वर्ष अ.२ को स्माईल आचार्य हात खुट्टामा चोट अवस्था सामान्य।
    ४) निजको छोरी वर्ष ६ की स्मारिका आचार्य हात खुट्टामा चोट अवस्था सामान्य।
    ५) ऐ.ऐ.बस्ने वर्ष १२ को राजन थापा हात खुट्टामा चोट अवस्था मध्यम।
    ६) ऐ.ऐ.बस्ने वर्र्ष २१ को प्रकाश बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम।
    ७) जि.दैलेख दुल्लु न.पा.१२ बस्ने वर्ष २६ की चन्द्रा रावत हात खुट्टामा चोट अवस्था मध्यम।
    ८) ऐ.बस्ने निजको छोरा वर्ष ७ को सन्दिप रावत हात खुट्टामा चोट अवस्था मध्यम।
    ९) जि.दैलेख भैरबी गा.पा.१ बस्ने वर्ष २२ की सम्झना भण्डारी टाउको र ढाडमा चोट अवस्था मध्यम।
    १०) निजको छोरा १८ महिनाको युनिक बिष्ट हातमा चोट अवस्था सामान्य।
    ११) ऐ.ऐ.बस्ने वर्ष १० की चन्द्रा रावत हात खुट्टामा चोट अवस्था मध्यम।
    १२) जि.दैलेख दुल्लु न.पा.६ बस्ने वर्ष १९ की सुजता रावत हात खुट्टामा चोट अवस्था मध्यम।
    १३) ऐ.ऐ.बस्ने वर्ष ९ की बिहानी के.सि.टाउकोमा चोट अवस्था सिरियस।
    १४) नाम थर वतन नखुलेको १५ महिनाको बालिका हातमा चोट अवस्था सामान्य।
    १५) जि.सुर्खेत वीरेन्द्रनगर न.पा.८ बस्ने बर्ष ३४ की कृष्णा थापा हात खुट्टा र टाउकोमा चोट अवस्था मध्यम।
    १६) निजको छोरा वर्ष ४ को राजन थापा हात खुट्टामा चोट अवस्था सामान्य।
    १७) निजको छोरी वर्ष ११ की अबिक्षा थापा हात खुट्टामा चोट अवस्था सामान्य।
    १८) जि.दैलेख भैरबी गा.पा.१ बस्ने वर्ष १८ की तुल्सी थापा हातमा टाउकोमा चोट अवस्था सिरियस।
    १९) जि.दैलेख भैरबी गा.पा.२ बस्ने वर्र्ष २३ की लाल कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम।
    २०) ऐ.ऐ.बस्ने वर्ष २२ की पुष्पा खड्का हात खुट्टामा चोट अवस्था मध्यम।
    २१) जि.दैलेख नारायण न.पा.४ बस्ने वर्ष २५ को बालाराम रेग्मी टाउकोमा चोट अवस्था मध्यम।
    २२) जि.दैलेख महाबु गा.पा.३ बस्ने वर्ष २५ को सोबण शाही हात खुट्टामा चोट अवस्था मद्यम।
    २३) जि.दैलेख भैरबी गा.पा.२ बस्ने वर्ष १७ को घनश्याम बिष्ट टाउकोमा चोट अवस्था मध्यम।
    २४) ऐ.महाबु गा.पा.३ बस्ने वर्ष २० को प्रकाश बुढा हात खुट्टामा चोट अवस्था सामान्य।
    २५) ऐ.भैरबी गा.पा.१ बस्ने वर्ष ३१ की रमा बिष्ट हातमा चोट अवस्था सामान्य।
    २६) ऐ.ऐ.३ बस्ने वर्ष २० की कमला बिष्ट टाउकोमा चोट अवस्था मध्यम।
    २७) ऐ.महाबु गा.पा.३ बस्ने वर्ष १६ को हरी रावल हातमा चोट अवस्था सामान्य।
    २८) ऐ.भैरबी गा.पा.१ बस्ने वर्ष २७ की सुजता खत्री छाती र हात खुट्टामा चोट अवस्था मध्यम।
    २९) जि.सुर्खेत बिरेन्द्रनगर न.पा.३ बस्ने वर्ष २१ को सौगात मल्ल टाउकोमा चोट अवस्था मध्यम।
    ३०) जि.दैलेख भैरबी गा.पा.५ बस्ने वर्ष ३० को कमल नेपाली टाउकोमा चोट अवस्था सिरियस।

    शुक्रबार, कार्तिक २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.