• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

देशको भूमि फिर्ता लिन अन्तर्राष्ट्रिय अदालत जाऔंः आचार्य


  •   बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव एवं पूर्व सांसद हरि आचार्यले लिपुलेक, कालापानी सहित भारतले मिचेको भूमि फिर्ता लिन अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताउनुभएको छ ।

    Advertisement

    बुधबार बाँकेको कोहलपुरमा राजमो बाँकेले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै राजमो नेता आचार्यले भारतसँग वार्ता र समस्यालाई अन्तर्राष्ट्रियकरण दुवै सँगसँगै गर्न सरकारलाई सुझाव दिनुभयो ।

    ‘भारतीय साम्राज्यवादको दादागिरीबाट डराएर भारतको दलाली गर्ने होइन, सरकारले आफ्नो भूमि फिर्ता लिन सबै सम्भव उपाय अपनाओस्’ आचार्यले भन्नुभयो, ‘त्यसका लागि भारतसँग तत्काल वार्ताको थालनी गर र अन्तरास्ट्रिय अदालत जाऊ ।’

    आचार्यले दुई तिहाईको बलियो सरकार भएको अवस्थामा र जनताले यति धेरै साथ समर्थन दिएको बेला खुट्टा नकपाइकन अघि बढ्न सरकारलाई सुझावसमेत दिनुभयो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासंघका महासचिव तुलसिराम साप्कोटा, राजमो बाँकेका अध्यक्ष भिमप्रसाद देवकोटा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन अखिल नेपाल युवक संघ बाँकेका अध्यक्ष भरत खड्काले गर्नुभएको राजमो नेता जगदिश ढकालले जानकारी दिनुभयो ।

    नवलपरासीमा विरोधसभा

    यता, नवलपरासीको सुनवल चोकमा पनि राष्ट्रिय जनमोर्चाले विरोध सभाको आयोजना गरेको छ ।  विरोध सभालाई राष्ट्रिय जनमोर्चाका नेता कृष्ण पौडेल, राजमो नवलपरासीका अध्यक्ष कृष्णबहादुर आधिकारी , नेकपा (मसाल) का जिल्ला प्रवक्ता धनपति सापकोटा लगायत नेतहरुले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन राजमो जिल्ला सलाहकार तिलक सुबेदीले गर्नुभएको थियो ।  वक्ताहरुले रास्ट्रियताको रक्षा र सिीमा आतिक्रमणविरुद्ध खबरदारी गर्दै सरकारलाई घुँडा नटेक्न चेतावनी दिनुभएको थियो ।

    बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.