• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सरकारको एकल प्रयासले मात्रै गिद्ध संरक्षण असम्भव


  •   सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
  • अशोक खनाल, भालुवाङ ।

    Advertisement

    लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले प्रकृतिका कुचिकारको रूपमा परिचित लोपोन्मुख पन्छी गिद्धको संरक्षण सरकारको एकल प्रयासले मात्रै असम्भव नहुने बताउनुभएको छ ।

    पोखरा पन्छी समाजको आयोजना र रुफोड फाउन्डेसन बेलायतको आर्थिक सहयोगमा २०८१ कात्तिक १२ गते सोमबार दाङको भालुबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले गिद्धलगायत सबै प्रकारका पन्छी संरक्षणका लागि सरकार, साझेदारी संस्था तथा सिङ्गो समाज सचेत भई जुटनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    कार्यक्रमको विभिन्न सेसनमा आफ्नो प्रस्तुति प्रस्तुत गर्दै पन्छी समाज पोखराका सचिव डा. हेमन्त डकाल, समाजकै संरक्षण अधिकृत देउबहादुर राना, आँखीझ्याल पोखराका टेक्निसियन पारस देवकोटाले गिद्ध संरक्षणसम्बन्धी अध्ययन, अनुसन्धान तथा कार्यक्रमको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

    समाजका अध्यक्ष बसन्त घिमिरेको अध्यक्षता र गिद्धविज्ञ कृष्णप्रसाद भुसालको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला वन कार्यालय अर्घाखाँचीका प्रमुख केशव खड्का, डिभिजन वन कार्यलय लमहीका एमप्रसाद गैरे, डिभिजन वन कार्यलय बाँकेका प्रमुख नवराज भण्डारी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका गिद्ध संरक्षणविद कृष्णप्रसाद शर्मा, राजपुर गाउँपालिकाका डा. दीपक नेपाली, भौतिक पूर्वाधार विकास कार्यालय देउखुरीका वरिष्ठ इन्जिनियर बसन्तकुमार चन्द, प्रदेश राजधानी निर्माण आयोजना कार्यालय इन्जिनियर निश्चल सापकोटा, प्रदेश पूर्वाधार विकास मन्त्रालयका गोरखनाथ योगी, गढवा गाउँपालिकाका खेमबहादुर चौधरी, राप्ती गाउँपालिकाका वन तथा वातावरण शाखाका शशि सुवेदी, राजेन्द्रबहादुर सोनारीमगर र विपिन भुसाल, गिद्ध संरक्षण केन्द्र लालमटियाका अध्यक्ष एमबहादुर रोकालगायतको सहभागिता रहेको थियो ।

    होटल पौवा परिसर पाखापानीमा भएको उक्त कार्यक्रममा देशव्यापी गिद्ध संरक्षणबारे छलफल गरिएको थियो ।

    सोमबार, कार्तिक १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.