• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रिय नेतालाई प्रेमिल कालो झन्डा


  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित
  • सुशील लामा##

    Advertisement

    झुपडीमा झोक्राएर बसेको गुञ्जमानलाई
    आश्वासनको बजारमा ओरालेर
    कोरा सपनाको व्यापार गर्न सिकाए
    दुईचार जना अगाडि बोल्दै गर्दा
    थरथर काप्ने गुञ्जमान
    हजारौँ मानिसको अगाडि उभिएर
    खरर्रर भाषण गर्न सक्ने बनाए
    जनतामाझ बिक्ने कुरा गर्न माहिर बने
    गुञ्ज मान
    प्रिय नेताको खास मानिस बने

    अनेक चुनावमा नक्कली मुकुन्डो लगाएर
    आएका नेतालाई
    पटक पटक जिताएर पठाए
    नेता, मन्त्री, सांसद के के बने के के
    पावर, पद र कुर्सीको नसाले
    विस्तारै गुञ्जमान र नेताको बिचको सम्बन्धमा
    पुर्न नसकिने खाडल बने
    नेताले आफ्नालाई मात्रै देख्न थाले
    गुञ्जमानको गुनलाई विस्तारै भुले

    नेताले गाउँ भुले
    गाउँसँग खाएको कसम विस्तारै भुल्दै
    मुकाम हुँदै सहर पसे
    गुञ्जमानहरू देशै छोडेर
    अरूको देशमा सस्तो श्रमको व्यापारमा
    तल्लीन हुन विवस हुन बाध्य भए
    गुञ्जमानको शरद ऋतुको उमङ्ग खोसेर
    जिन्दगीको थाप्लोभरि
    हिउँद ऋतुको तुसारो उपहार दिए
    बाआमाको अनुग्रह बिनाको फैसलाले
    जीवन जित्न अरूको माटोलाई स्याहार्दै
    बाँच्ने आशाको जोहो गर्दै गरेको
    गुञ्जमान
    लचिलोपन अझै बाँकी छ ऊभित्र
    जीवनभर कहिले पनि विस्थापित नहुने
    शपथ खाएर
    जारी राखेर सुमधुर यादहरू
    बाँकी जीवनलाई बचाउँदै छ

    अनुहारमा कहिलेकाहीँ झुल्केको हाँसो
    निकट विगतमा गुजारेको राजनैतिक यात्रा
    परदेशमै बनेका साथीहरू
    प्रेम, बसन्त, शरद अनि युद्ध
    अभिनाशसँग मिलेर
    प्रवासमै गठन भएको छ मञ्च
    अटल र बलियो एकताको भरोसा
    छाता सङ्गठन अमुक पार्टीको
    प्रवासी भ्रातृ सङ्गठनको अध्याय
    जीवन रचना, बिनास्वार्थको प्रारम्भिक मञ्च
    साझा भावनाको प्रतिनिधित्व गर्न

    जाडो महिनाको कुनै एक दिन
    परदेशमा अवस्थित प्रवासी संगठनलाई
    सम्म्बोधन गर्न
    उहीँ नेता
    जुन नेताको बदनियतपूर्ण छलले
    थुप्रै गुञ्जमानका जीवनका वर्ष
    उराठउजाड बनेका छन्

    आफ्नो भन्न नमिल्दो अरुको देशमा
    आज त्यही नेतालाई
    उहीँ धोका खाएका युवाहरूले
    अरूको ठाउँमा, अरूको देशमा
    भारी मन बोकेर
    गुञ्जमानहरू
    प्रेमिल कालो झन्डा देखाउँदै
    अँगालोभरिको भव्य स्वागत गर्दै छ

    (पाँचखाल–११, काभ्रेपलान्चोक हाल लिमासोल, साइप्रस)

    सोमबार, असोज २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.