• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

युगदर्शन डटकम छैठौं वर्षमा


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • युगदर्शन डटकम आज (७ असोज) बाट पाँच वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । २०७६ साल असोज ७ गतेदेखि सञ्चालनमा आएको युगदर्शनले आफ्नो गौरवपूर्ण पाँच वर्ष पूरा गरेको हो ।

    Advertisement

    युगदर्शन प्रकाशन प्रालिबाट सञ्चालित युगदर्शन मिडिया यतिबेला साप्ताहिक पत्रिका, अनलाइनसँगै युटुब च्यानलबाट पाठक एवम् दर्शक –स्रोतामाझ पुगिरहेको छ ।

    वि.स. २०६६ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर त्रैमासिक बुलेटिनको रुपमा युगदर्शनको प्रकाशन सुरु भएको थियो । त्यसआधारमा युगदर्शन हाल विभिन्न स्वरुपमा १६ औँ वर्षमा सञ्चालन भइरहेको छ ।

    यसरी त्रैमासिक बुलेटिनका रुपमा युगदर्शनको प्रकाशन १६ औँ वर्षमा प्रवेश गरेसँगै साप्ताहिक, अनलाइन र युट्युबको नियमित प्रकाशन भएको पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ ।

    यो अवधिमा युगदर्शन जनपक्षीय पत्रिकाको रुपमा पाठकहरूले खोजी गर्ने पत्रिका बन्न पुगेको छ । यसले वैचारिक पत्रिकाको रुपमा समुन्नत समाज निर्माणको विचारलाई आत्मसात गर्दछ । त्यो सँगै राजनीतिक, आर्थिक, सामाजिक, वैदेशिकलगायतका समाचारलाई सत्य र सन्तुलित ढंगले पाठकमाझ पस्कने हाम्रो प्रयत्न रहँदै आएको छ ।

    युगदर्शनले स्वदेशमा मात्र नभएर संसारभर छरिएका मजदुर, किसान एवम् गरिखाने वर्गको पक्षमा आफूलाई उभ्याउँदै आएको छ । प्रवासमा कष्टपूर्ण जीवन बिताइरहेका नेपालीको यथार्थ चित्रणसँगै संघर्ष र सफतालाई पनि युगदर्शनले पाठकमाझ पस्कँदै आएको छ ।

    युगदर्शनले क्रान्तिकारी राजनीतिक विचारलाई आत्मसात गर्दछ । साथै, सत्य सन्तुलित लेख रचनालाई प्राथमिकता दिने गरेको छ भने गलत विचारको भण्डाफोर गर्दै आइरहेको छ ।

    नाफामुलक व्यवसायिक सञ्चारमाध्यमले बजार पिटिरहेको अहिलेको अवस्थामा जनपक्षीय पत्रिकाको रक्षा महत्वपूर्ण दायित्व बन्न पुगेको छ ।

    जनताका वास्तविक दुःख, सुख र संघर्षलाई स्थापित गर्न, सही वैचारिक राजनीतिलाई जनताको माझमा लैजान र नयाँ जनपक्षीय व्यवस्था स्थापनाका लागि जनतालाई प्रशिक्षित गर्न युगदर्शनको महत्त्वपूर्ण भूमिका रहने हामीले अपेक्षा गरेका छौँ ।

    पाठकवर्गबाट पनि अहिलेसम्म पाएजस्तै नियमित सरसल्लाह, सहयोग, सुझाव एवम् आलोचनाको हामी अपेक्षा गर्दछौँ ।

    छैठौं वर्ष प्रवेशको अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, लेखक एवम् समाचारदाता लगायत सम्पूर्ण शुभचिन्तकप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.