• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङमा विशेष सङ्गठनात्मक अभियान : बिनामारे र घुस्मेलीमा सभा, ताराखोलामा ज्ञापन


  •   बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
  • बागलुङबजार । राष्ट्रिय जनमोर्चाद्वारा २०८१ भदौ १२ गतेदेखि सञ्चालित विशेष सङ्गठनात्मक अभियानअन्तर्गत आज आठौँ दिन भदौ १९ गते बुधबार जैमिनीको बिनामारे र ताराखोलाको घुस्मेलीमा सभा सम्पन्न भएको छ भने ताराखोला गाउँपालिकामा नै ज्ञापनपत्र पनि नबुझाइएको छ ।

    Advertisement

    टोली नं. २ को कार्यक्रम

    “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” उद्घोषसहित सञ्चालित विशेष सङ्गठनात्मक अभियानअन्तर्गत टोली नं. २ को जैमिनी नगरपालिकाको वडा नं. ५ बिनामारेमा सभा सम्पन्न भएको छ ।

    कार्यक्रममा राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिलबहादुर दर्जी, राजमो बागलुङका सल्लाहकार तथा जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुन, राजमो जिल्ला सदस्य ठाकुर शर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) बागलुङका उपाध्यक्ष होमबहादुर पुन, राजमो नगर सदस्य झलक पुन, गीता विकलगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।

    गोपाल पौडेलको अध्यक्षता तथा विष्णु पौडेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई विष्णु थापाले स्वागत गर्नुभएको थियो ।

    टोली नं. ४

    टोली नं. ४ ले ताराखोला गाउँपालिकाको वडा नं. ३ घुस्मेलीमा सभा सम्पन्न गरेको छ ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राजमो बागलुङका सल्लाहकार टङ्क केसीलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    तीर्थसिंह थापाको अध्यक्षता, खडक विकको सञ्चालन तथा भीम चोखालको स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको थियो ।

    ताराखोला गाउँपालिकालाई ज्ञापन
    आजै टोली नं. ४ ले राष्ट्रिय तथा स्थानीय समस्याबारे स्थानीय सरकारको ध्यानाकर्षण गराउन ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ लाई ज्ञापनपत्र बुझाएको छ ।

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राजमो बागलुङका सल्लाहकार टङ्क केसी, जिल्ला सदस्यहरू तीर्थसिंह थापा, खड्क विक, राजमो गाउँ समिति सदस्य रामबहादुर खत्री, नरबहादुर थापालगायत रहनुभएको थियो ।

    ज्ञापनपत्र बुझेपछि गाउँपालिका अध्यक्ष विकले सोको कार्यान्वयनका तथा सहजीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.