• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दक्षिण भारतमा मूल प्रवाहको महिला विभाग, सांस्कृतिक विभाग र विद्यार्थी विभागका भेला


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • लोकेन्द्र पौडेल, चेन्नै (भारत) ।

    Advertisement

    दक्षिण भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विभागीय भेला सम्पन्न भएको छ ।

    क्षेत्रीय समितिअन्तर्गतका महिला विभाग, सांस्कृतिक विभाग र विद्यार्थी विभागको सो भेला अगस्त १७–१८, २०२४ का दिन सम्पन्न भएको हो ।

    समाज केन्द्रीय सदस्य जनक पौडेलको विशेष आतिथ्य रहेको उक्त भेलाको उदघाटन केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाले गर्नुभएको थियो ।

    सो अवसरमा मन्तव्य राख्दै क्षेत्रीय अध्यक्ष थापाले हामी प्रवासस्थित सम्पूर्ण नेपाली आफ्नो हकहित र अधिकारका लागि सङ्गठनमा आबद्ध हुनुपर्ने बताउनुभएको थियो ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्यहरू चन्द्रकान्त शर्मा, भगवती कुँवर, बालाकृष्ण गायक, काशिराम शर्मा, केशमान नेपाली, खगेश्वर सुनार, क्षेत्रीय समितिका लोकेन्द्र पौडेल, बुद्विराम पौडेल, मीना हमाल, भीमलाल शर्मा, दक्षिण महिला विभागबाट नविना बस्नेत, मीना सापकोटा, चेन्नै पश्चिम महिला विभाग बाट चन्द्रिका पौडेल, चेन्नै दक्षिणबाट खगराज आचार्य, पाण्डिचेरीबाट जमुना शर्मा, सरस्वती गायक र रेखा गायक, निलगिरीबाट रूपा थापा, कोयम्बटुरबाट खिमकला पौडेल, सांस्कृतिक विभागबाट डिलबहादुर जिएम, विद्यार्थी विभागबाट पुष्पा पौडेल र प्रभात पौडेल, व्यवस्थापनबाट प्रकाश नेपालीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    क्षेत्रीय सांस्कृतिक विभागका सदस्य टेकबहादुर विकको अध्यक्षता तथा महिला विभागकी संयोजक विष्णु शर्माको सञ्चालन र कस्तुरी थापाको स्वागत मन्तव्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमको दोस्रो दिन प्रमुख अतिथि केन्द्रीय पौडेलले तीनओटै भिभागका समिति घोषणा गर्नुभएको थियो ।

    महिला विभागको संयोजकमा शर्मा

    क्षेत्रीय महिला विभागको संयोजक विष्णु शर्मा रहनुभएको छ भने सदस्यहरूमा पार्वती विक (बेङलोर दक्षिण), दुरा पहरी (बेङलोर उत्तर), खिरमाया थापा (कोट्याम), जानकी बिसी (कोचिन), रूपा थापा (निलगिरी), जमुना शर्मा (पान्डिचेरी), चन्द्रिका पौडेल (चेन्नै पश्चिम), नवीना बस्नेत पौडेल (चेन्नै दक्षिण), सम्झना बस्याल (चेन्नै पूर्व) भूमादेवी केसी (नेल्लोर), जमुना शर्मा पौडेल (कोयम्बटोर), सरस्वती गायक (पान्डिचेरी), बालिका शर्मा (कोट्याम), गीता केसी (चेन्नै उत्तर), लोककुमारी थापा (चेन्नै पश्चिम) र मीना सापकोटा (चेन्नै दक्षिण) रहनुभएको छ ।

    विद्यार्थी विभागको अध्यक्षमा थापा

    क्षेत्रीय विद्यार्थी विभागको अध्यक्षमा निलगिरीका कस्तुरी थापा रहनुभएको छ भने सचिवमा कविता हमाल (निलगिरी) र कोषाध्यक्षमा मिलन आचार्य (चेन्नै उत्तर) रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा प्रभात शर्मा (पान्डिचेरी), सन्तोष पहरी (बेङलोर उत्तर), परि विसी (कोचिन), प्रदीप शर्मा (कोट्याम), विशाल सापकोटा (चेन्नै पूर्व), सुस्मितादेवी आचार्य (चेन्नै दक्षिण), प्रतिक गायक (सितम्बरम) र अश्विनी पौडल रहनु भएको छ ।

    सांस्कृतिक विभागको संयोजकमा विक

    क्षेत्रीय सांस्कृतिक विभागको संयोजकमा सितम्बरमका बालाकृष्ण गायक रहनुभएको छ ।

    समितिको सदस्यहरूमा टेकबहादुर विक (निलगिरी), सम्झना श्रीस (कोट्याम), जनक विसी (कोचिन), रामराज पौडल (बेङलोर दक्षिण), डिलबहादुर जिएम (चेन्नै पश्चिम), मिलन खत्री (नेल्लोर), ज्योती पहरी (बेङलोर उत्तर), राजेन्द्र जिसी ( पान्डिचेरी), राजेश विक (चेन्नै पश्चिम) र देवी विक (नेल्लोर) रहनुभएको छ ।

    पौडेललाई बिदाइ

    कार्यक्रममा प्युठान जिल्ला घर भई चेन्नै रायपेटा अस्पतालमा नोकरी गरी अवकाशप्राप्त मूल प्रवाहका चेन्नै उत्तर नगर समितिका सदस्य नारायण पौडेललाई बिदाइ गरिएको छ ।

    तीनओटै समितिलाई शुभकामना तथा पौडेललाई बिदाइ दिँदै प्रमुख अतिथि पौडेल, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष थापा, केन्द्रीय सदस्य शर्मा, नेपाली, सुनार, शर्मा, क्षेत्रीय सदस्य कोटिप्रसाद पोख्रेल र रोमबहादुर सापकोटा र आयोजकको तर्फबाट नेत्रलाल शर्माले मन्तव्य राख्नुभएको थियो ।

    भेलामा सांस्कृतिक विभागका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

     

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.