• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एक महिनामै दुईपटक फुट्यो वैद्यको पार्टी, गजुरेलको नेतृत्वमा ८ नेताले गरे विद्रोह


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । मोहन वैद्य किरणले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी फेरि फुटेको छ। तीनजना सचिवालय सदस्यसहित ८ नेताले पार्टीबाट विद्रोह गरेको घोषणा गरेका छन् ।

    Advertisement

    सचिवालय सदस्य हरिकृष्ण गजुरेल, भुपेन्द्र न्यौपाने र वसन्त बोगटीसहित आठ केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ति प्रकाशित गरी विद्रोह गरेको बताएका हुन् ।

    सोमबार (२०८१ साउन २८ गते) विज्ञप्ति प्रकाशित गरी नेताहरूले मोहन वैधको शास्त्रीय चिन्तन र जडताबाट राष्ट्रिय मुक्तिको क्रान्ति सम्भव नभएको बताएका छन् ।

    वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले भने ‘बैठकमा अनुपस्थित’ भएको आरोप लगाउँदै तीनैजना सचिवालय सदस्यलाई एक महिनाका लागि निलम्बन गरेको जनाएको छ ।

    यसअघि साउन १ गते पार्टीका सहसंयोजक धर्मेन्द्र बास्तोला कञ्चनले पार्टी एकता भंग भएको घोषणा गरेका थिए । बास्तोलाले आफू नेतृत्वको नेकपा (बहुमत) ब्युँताएका हुन्।

    गत वर्षको २०८० वैशाख १८ गते वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र बास्तोल नेतृत्वको नेकपा बहुमतले पार्टी एकता गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल बनाएका थिए।

    केही महिनाअघि मसालबाट गएको समूह मिसिएपछि वैद्य नेतृत्वको पार्टी तीनपटक फुटिसकेको छ ।

    नेकपा क्रान्तिकारी माओवादीले आगामी कात्तिक २ गतेदेखि पार्टीको एकता महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशन तयारीका लागि बसेको केन्द्रीय समितिको बैठकमा गजुरेलसहित तीनजना सचिवालय सदस्यले समानान्तर दस्ताबेज प्रस्तुत गरेका थिए ।

    यस्तै, धर्मेन्द्र बास्तोलाले अर्को दस्तावेज पेस गरेका थिए । बास्तोलाको समूह भने नेकपा बहुमत ब्युँताएर यसअघि नै अलग भइसकेको छ ।

    पार्टीबाट विद्रोहको नेतृत्व गरेका नेता गजुरेलले आफूहरु समग्र पार्टीलाई रुपान्तरण गर्दै राष्ट्रिय मुक्ति क्रान्तिको नेतृत्व गर्ने दाबी गरे ।

    गजुरेलले युगदर्शनसँग भने, ‘क. किरणको नीति र चिन्तनले नयाँ पुस्तालाई भरोसा जगाउन सकेन । उहाँको जडता, शास्त्रिय चिन्तन र सारसंग्रहवादविरुद्ध हाम्रो विद्रोह हो । अहिलेको आवस्यकता राष्ट्रिय मुक्ति क्रान्ति गर्नु हो । यसका लागि२ र३ महिनाभित्रै सशक्त संगठन निर्माण गर्नेगरी हामी अघि बढेका छौँ ।

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.