• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ट्रेड युनियन महासंघ कपिलवस्तुको अध्यक्षमा अदै


  •   शनिबार, साउन २६, २०८१ मा प्रकाशित
  • कपिलवस्तु । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक), कपिलवस्तुको अध्यक्षमा केरसिंह अदै चयन हुनुभएको छ । शनिबार भएको जिल्ला भेलाले अदैको अध्यक्षतामा समिति पुनर्गठन गरेको हो ।

    Advertisement

    १५ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा रामबहादुर बुढाथोकी, सचिव टोपबहादुर भाट क्षेत्री, सहसचिव यमकुमार महरा र कोषाध्यक्षमा नागराज योगी चयन हुनुभएको छ । सदस्यहरूमा हिमा विक, मनु बराल, रमेश भर, सीता विक, मनोज शर्मा रहनुभएको छ भने दुई स्थान रिक्त राखिएको छ ।

    भेलाले रामबहादुर थापा र ज्ञानेश्वर पौडेललाई सल्लाहकार चयन गरेको छ ।

    कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भेलामा (अन्टुक) का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव समेत रहेका अदैले सम्बोधन गर्दै मजदुरहरूको हक हित, ट्रेड युनियन अधिकार तथा वर्तमान राजनीतिकअवस्था बारे प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष केहरसिंह पुनमगर, जातीय समता समाजका जिल्ला अध्यक्ष दिलबहादुर विक र रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मानबहादुर नेपालीले मन्तव्य राख्नु भएको थियो ।

    भेलामा अखिल नेपाल महिला संघकी जिल्ला सहसचिव बिनिता अदै, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा, राजमो विजयनगरका अध्यक्ष गोविन्द परियारलगायत नेताहरूको आतिथ्यता रहेको थियो ।

    भेला पछिको बैठकले जिम्मेवारी बाँडफाँड गर्नुको साथै पेसागत संगठनको भेला गर्ने निर्णय गरेको छ । जस अनुसार अखिल नेपाल होटल मजदुर युनियनको जिम्मा, यमकुमार महरा र टोपबहादुर विसीलाई, औद्योगिक मजदुर यूनियनमा रामबहादुर बुढाथोकी र केरसिंह अदै, निर्माण मजदुर युनियनको जिम्मा रमेश भर र हिमा विकलाई दिइएको छ ।

    यस्तै, यातायात मजदुर युनियन र रिक्सा मजदुर युनियनको जिम्मा नागराज योगी र राम बहादुर बुढाथोकीलाई, व्यापार व्यवसायी समितिका लागि ज्योतिलाल भुसाल र मनु बराललाई जिम्मा दिइएको छ ।

    भेलामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    नवनिर्वाचित समितिलाई श्यामप्रकाश खनालले बधाई तथा शुभकामना दिनु भएको थियो ।
    ज्योतिलाल भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन यमकुमार महराले गर्नु भएको थियो ।

    शनिबार, साउन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.