• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्युठानमा रक्तिम सांस्कृतिक अभियानको जिल्ला भेला


  •   शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
  • शिव पन्थी, खलङ्गा ।

    Advertisement

    प्युठानमा रक्तिम सांस्कृतिक अभियानको जिल्ला भेला सम्पन्न भएको छ ।

    केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको प्रमुख आतिथ्यमा २०८१ साउन १७ बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाले भन्नुभयो– छाडा संस्कृति विरुद्ध जनवादी संस्कृतिको विकाश गर्नुपर्ने भएकाले पहिला त आफू बदलिनुपर्छ र मात्र देशभित्रका विकृति र विसङ्गति विरुद्धको आन्दोलनले सफलता प्राप्त गर्न सक्छ, त्यससँगै र जनवादी क्रान्तिको आधार तयार पार्न मदत पुग्छ ।’

    भेलाका विशेष अतिथि राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाकार सुरेश थापाले सो अवसरमा महत्त्वपूर्ण मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्युठानका प्रवक्ता राम पहाडी, राजमो जिल्ला सदस्य लक्ष्मी पन्थी, राजमो स्वर्गद्वारी नगरपालिका समितिका कोषाध्यक्ष शिव पन्थीले पनि भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    भेलाले बिन्दु परियार अध्यक्ष रहनुभएको नौ पूर्ण पाँच सल्लाकार सदस्यसहित १४ सदस्यीय रक्तिमको प्युठान जिल्ला समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा रेकम रसाइली, सचिवमा गिगेन्द्र मल्ल र कोषाध्यक्ष खिमा घर्ती रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा मनिषा विक, सागर सुनार, आशा सुनार र अनिता पुन रहनुभएको छ ।

    भेलाले लेख बहादुर थापा, अस्मिता विक, लक्ष्मी पन्थी, निशा रोका र दीक्षिप्तालाई सल्लाहकारमा चयन गरेको छ ।

    रेकम रसाइलीको अध्यक्षता तथा लेखबहादुर थापाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनट मौनधारणपछि बिन्दु परियारले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

    शुक्रबार, साउन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.