• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राष्ट्रिय जनमोर्चा रुपन्देही–अर्घाखाँची सम्पर्क समितिको अध्यक्षमा गोपाल बन्जाडे चयन


  •   आइतबार, साउन १३, २०८१ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देही–अर्घाखाँची सम्पर्क समितिको दास्रो भेलाले सम्पन्न भएको छ ।

    Advertisement

    शनिबार (साउन १२ गते) बुटवलमा सम्पन्न भेलाले गोपाल बन्जाडको अध्यक्षतामा १५ पूर्ण र पाँच सल्लाहकार सहित २० सदस्यीय समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा फर्सुराम बन्जाडे, सचिवमा ज्ञानु पाण्डे, सहसचिवमा प्रकाश पोख्रल, कोषाध्यक्षमा दिल प्रसाद श्रेष्ठ र सदस्यहरुमा गनीराम वि.सि., कमला बन्जाडे, तुलसी खनाल, मिना खनाल, विष्णु माया बेल्वासे, टेकराज भुसाल, भोला भुसाल, दिनेश पोख्रेल, सीता बस्नेत, गोपी राम बन्जाडे रहनु भएको छ ।

    समितिको सल्लाहाकारमा गणेश गौतम, गोपाल गैरे, उमलाल बन्जाडे तुलसी बेलवासे र ढुण्डीराज खनाल चयन हुनुभएको छ ।

    भेला राजमो सल्लाहकार सुरेश थापाको प्रमुख आथित्यतामा अघि बढेको थियो । भेलामा कम्युनिस्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य, राजमो केन्द्रीय सल्लाहकार चन्द्र बहादुर के.सी., राजमो जिल्ला अध्यक्ष टानबहादुर केसी, अखिल नेपाल युवक संघका रुपन्देही जिल्ला अध्यक्ष मिलन पोखरेल, अ.ने.म.संघ रुपन्देही जिल्ला उपाध्यक्ष माया खनाल, अखिल नेपाल राष्ट्रिय व्यापार संघका जिल्ला अध्यक्ष उमलाल बँजाडे, राजमो क्षेत्रिय कार्यालय सचिव भिमलाल न्यौपाने आदिले आथित्यता गर्नु भयको थियो ।

    प्रमुख अथितिको आसनबाट भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति थापाले रुपन्देही सम्पर्क समितिको गठन गर्नुको पहिलो उद्देश्य अर्घाखाचीबाट रुपन्देही आइ अस्थायी रुपमा बसोवास गरेका राजमो पृष्ठभूमी भएका कार्यकर्ता तथा शुभचिन्तकहरुलाई संगठित गर्नु रहेको सपष्ट पार्नुभयो ।

    सम्पर्क समितिले लुकेर बसेका देखिन नचाहने राजमोका कार्यकता र समर्थकलाई खोजेर संगठनको नजिक ल्याउनु र भ्रमबस अन्य पार्टीमा लागेका इमान्दार जनसमुदायलाइ संझाइ बुझाइ गरी पार्टीको वरिपरी गालबन्द गर्नुपर्ने उहाँले बताउनुभयो ।

    संगठनको वर्तमान अवस्थाप्रति इंगित गर्दै थापाले भन्नु भयो, ‘पार्टी बनाउने काम आम जनताले हो । अरुले गर्देला भन्ने सोच पालेर बस्ने जस्तो खतरनाक प्रवृति देशको लागि घातक छ । जनतासँग घनिष्ट सम्बन्ध राखेर नै जनसम्बन्ध विस्तार र मजवुत हुन्छ ।’

    थापाले अगाडि भन्नुभयो, ‘पार्टी सानो भयो भनेर हिनताबोध पाल्नु आवश्यक छैन् । हात्ति आकारमा ठूलो हुन्छ तर त्यही हात्तिलाई सानो आकारको मान्छेले उठबस गराउँछ । हामीलाई एमसीसी सझौंता गर्ने, ललिता निवास र भुटानी शरणार्थी प्रकरणर, गिरी बन्धु टी स्टेट जस्ता घटना गराउने ठूलो पार्टी चाहिएको छैन । हाम्रो पार्टी राम्रो भएकाले नै सानो भएको हो ।’

    कार्यक्रमका अर्का अथिति कम्युनिस्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्यले भेलाको आचित्यमाथि प्रकाश पार्दै भन्नु भयो ‘संगठन सानो भयो भनेर चिन्ता गर्ने तर आफू सकृयतापूर्वक संगठन निर्माणमा नलाग्नुले संगठन बलियो र मजबुत हुन सकेको छैन । यस विषयमा सवैले गम्भिर आत्मसमिक्ष गर्ने बेला आएकोछ ।’

    राजमो लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतमले पनि भेला सफलताको शुभकामना दिनु भएको थियो ।

    गोपाल बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ज्ञानु पाण्ड र स्वागत फर्सुराम बन्जाडेले गर्नु भएको थियो ।

     

    आइतबार, साउन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.