काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
Advertisement
नयाँ सरकार बनेसँगै पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा पोखरेलले दिनुभएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।