• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भानु जयन्तीको अवसरमा कपिलवस्तुमा वृक्षारोपण


  •   शनिबार, असार ३०, २०८१ मा प्रकाशित
  • शशि सापकोटा, तौलिहवा ।

    Advertisement

    दुई सय एघारौँ भानु जयन्तीको उपलक्ष्यमा कपिलवस्तुको बाडगङ्गा नगरपालिका–५ झन्डा मदौलीमा वृक्षारोपण गरिएको छ ।

    नगरप्रमुख चक्रपाणि अर्यालको प्रमुख आतिथ्यमा २०८१ असार २९ गते वृक्षारोपण गरिएको हो ।

    श्री माध्यमिक विद्यालय झन्डाको आयोजनामा नगरपालिकाको हरित विद्यालय प्रवर्तन कार्यक्रमअन्तर्गत सम्पन्न सो कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख अर्यालले यस्तो कार्यक्रमले विद्यालयको सौन्दर्य बढ्ने र वातावरणमैत्री हरित विद्यालयको विकास हुने बताउनुभयो ।

    गुणस्तरीय शिक्षामा जोड दिँदै उहाँले यो विद्यालय नगरको अब्वल विद्यालय रहेको र अझ बढी शैक्षिक विकासका लागि सबै क्षेत्र सक्रिय रहनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

    कार्यक्रममा नगर शिक्षा प्रमुख खेमबहादुर जिसी, वडा नम्बर ५ का वडाअध्यक्ष दुनिकाप्रसाद भुसाल, वडासदस्य बुद्ध थारू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष ध्रुव विक, टोल शिक्षा समितिका संयोजक हरिप्रसाद पोखरेल तथा विद्यालय क्याचमेन्टभित्रका टोल विकास समितिका अध्यक्ष तथा सचिव, विद्यालय व्यवस्थापन समितिका सदस्य, विद्यालय शिक्षक परिवार तथा अभिभावकको बाक्लो उपस्थिति थियो ।

    कार्यक्रममा सहभागीलाई स्वागत मन्तव्यबाट विद्यालयका प्रअ कृष्ण श्रेष्ठ टन्डनले गर्नुभएको थियो भने अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि सापकोटाले गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन शिक्षक नारायणप्रसाद पौडेलले गर्नुभएको थियो ।

    मन्तव्यपश्चात् प्रमुख अतिथिले विष्णु वृक्ष र सदाबार फूलका बिरुवा रोप्नुभएको थियो । सो क्रममा उपस्थित अतिथि, शिक्षक, विद्यालयका विभिन्न समितिका प्रतिनिधिहरूले पाँच/पाँचओटा विभिन्न प्रजातिका करिब सयओटा बिरुवा रोप्नुभएको थियो ।

    शनिबार, असार ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.