दीप गोले तामाङ
Advertisement
१. बेस्सरी चल्यो भ्रष्टाचार
आँखा चिम्लेर खाए
जनतालाई सधैँ कष्टकर ।
२. विकृति सुधार्ने सङ्कल्प
खुट्टा तानिदियो मेरो
उसको थियो विकल्प ।
३. बचत गर्ने सहकारी
नेताले लुटिखायो
भयो जनता हाहाकारी ।