खिमराज चालीसे, चन्डिगढ
भारतको पंजाब राज्यको फिरोजपुरबाट प्युठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नं. ४ डाँडाकटेरीका ६३ वर्षीय धनबहादुर खत्रि १४ मे २०२४ देखि सम्पर्क विहिन भएका छन।
Advertisement
पंजाब राज्यको फिरोजपुरको सरकारी स्कुलमा कार्यरत आफ्नो बुबा सम्पर्क विहिन भएसँगै छोरा सालिकरामले मूल प्रवाहलाई खोजीदिन आग्रह गरेको हुन।
उचाई ५ फुट ३ ईन्च, गहुँगोरो वर्ण भएका धनबहादुर खत्रिलाई फेला पार्ने व्यक्तिलाई भाडाखर्चसहित परिवारले उचित ईनामसमेत दिने घोषणा गरेको छ ।
धनबहादुर भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा सालिकराम खत्री ९१८६२७०५०४७६ गोपाल खत्री ९१९६४३५२७७१६ सुरेश श्रीपाली ९१७६९६९५८८१३ मा खबर गर्न अनुरोधसमेत गरिएको छ ।