• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पाल्पा र बागलुङमा जिप दुर्घटना : २ जनाको मृत्यु, ३० घाइते (नामावलीसहित)


  •   बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।

    Advertisement

    गएराति नवलपरासी पूर्वको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    दुर्घटनामा निस्दी गाउँपालिका–४ का ६ वर्षीय बालक राजीव सुनारी र सोही ठाउँमा २० वर्षीय तेजन सोमैको मृत्यु भएको डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।

    यी हुन् मृतक
    १) जिल्ला पाल्पा निस्दी गापा ४ बस्ने वर्ष ६ को राजिब सुनारी।

    २) जिल्ला पाल्पा निस्दी गापा ४ बस्ने वर्ष २० को तेजन सोमई।

    घाइतेहरु
    १.जिल्ला पाल्पा निस्दी गा.पा. ४ बस्ने वर्ष २७ की धामिसरा सुनारी, अवस्था गम्भीर।

    २.जिल्ला पाल्पा निस्दी गा.पा. ४ बस्ने वर्ष ७४ की माया खङ्गा, अवस्था मध्यम।

    ३.गाडी चालक ऐ.ऐ. बस्ने वर्ष २८ को नुरेस खाम्चा, अवस्था सामान्य।

    ४.ऐ.ऐ. बस्ने वर्ष २४ की इसानी गाहा खुट्टामा चोट, अवस्था सामान्य।

    ५.ऐ.ऐ. बस्ने इसानी गाहाकी छोरी वर्ष १ की सहिरा गाहा, अवस्था सामान्य।

    ६.ऐ.ऐ. बस्ने वर्ष ४० की दरीमा मश्राङ्गी, अवस्था सामान्य।

    ७.ऐ.ऐ. बस्ने वर्ष २० की हिरा खङ्गा, अवस्था सामान्य।

    ८.ऐ.ऐ. बस्ने वर्ष ४३ की बनि सुनारी, अवस्था सामान्य।

    ९.ऐ.ऐ. बस्ने वर्ष ३१ को सुर बहादुर सोमई, अवस्था सामान्य।

    १०.ऐ.ऐ. बस्ने वर्ष २८ की कुसुम सारु थापा, अवस्था गम्भीर।

    ११.ऐ.ऐ. बस्ने कुसुम सारु थापाको छोरी अढाइ वर्षाकी मनिका सारु, अवस्था सामान्य।

    १२. ऐ.ऐ. बस्ने वर्ष १७ की हेमसरी घर्ती शरीरमा सामान्य चोट।

    १३. जिल्ला पाल्पा निस्दी गा.पा. ३ बस्ने वर्ष ६६ को खुम बहादुर सोती, अवस्था सामान्य।

    बागलुङ दुर्घटनामा १७ घाइते, ४ को अवस्था गम्भीर
    यता, गएराति नै बागलुङको ढोरपाटनमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये जिप चालकसहित चार जनाको अवस्था गम्भीर छ।

    बुधबार राति पौने आठबजे ढोरपाटन नगरपालिका ५ मस्तीस्थित भित्री सडक खण्डमा बुर्तिबाङबाट ढोरपाटनकै चौरतर्फ जाँदै गरेको ग२च २३१४ नम्बरको पिकअप जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

    उकालो सडकमा चालकले ब्याक गर्ने क्रममा जिप सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको जिप्रका बागलुङका डीएसपी विजय यादवले जानकारी दिए।

    घाइतेमध्ये ढोरपाटन–५ की १९ वर्षीया शर्मिला भण्डारी, जिप चालक बागलुङकै तमानखोला गाउँपालिका ४ का ३० वर्षीय अमन सिर्पाली, ढोरपाटन ५ का १० वर्षीय मनोज बिक र ढोरपाटन २ की २० वर्षीया धनकुमारी क्षेत्रीको अवस्था गम्भीर छ।

    उनीहरुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरी थप उपचारको लागि राति नै अन्यत्र रिफर गरिएको छ ।

    यी हुन् घाइते हुने १७ जना यात्रु
    १. जिल्ला बागलुङ ढोरपाटन न.पा. ०५ चौर बस्ने वर्ष २४ की साबित्रा बि.क. (भित्री चोट बोल्न सक्ने, सामान्य प्रा.स्वा.केन्द्रमा उपचार हुँदै)
    २. ऐ. ऐ. बस्ने वर्ष २३ की लक्ष्मी बि.क. (भित्रीचोट बोल्न सक्ने, मध्यम) ।
    ३. ऐ. ऐ. बस्ने वर्ष २३ की अनुसा बि.क. (बायाँ हात र दुवै खुट्टामा चोट, मध्यम) ।
    ४. ऐ.ऐ. बस्ने वर्ष १० को मनोज बि.क. (भित्री चोट गम्भिर) ।
    ५. ऐ.ऐ. बस्ने वर्ष २३ की टिका बि.क. (भित्री चोट बोल्न सक्ने, मध्यम) ।
    ६. थप घाईते-निज टिका बि.क. को छोरा वर्ष २ को सुमित बि.क. (प्रा.स्वा.केन्द्रमा उपचार हुँदै, सामान्य) २१:५५ बजे डिस्चार्ज ।
    ७. ऐ.ऐ. बस्ने वर्ष २९ की पुजा बि.क. (भित्री चोट मध्यम) ।
    ८. ऐ.ऐ. बस्ने वर्ष ४० की पुर्णकला बि.क. (दुवै हात र खुट्टामा चोट, मध्यम) ।
    ९. ऐ.ऐ. बस्ने वर्ष २३ की अनिता पौडेल (भित्री चोट, मध्यम) ।
    १०. निज अनिता पौडेलको छोरा १८ महिनाको छोरा प्रिन्स पौडेल (सामान्य) ।
    ११. ऐ.ऐ. बस्ने वर्ष ४२ को ज्ञान बहादुर घर्ती (सामान्य) । ऐ.२१:४० बजे डिस्चार्ज ।
    १२. ऐ.ऐ. बस्ने वर्ष २८ की मिना बि.क. (भित्री चोट, मध्यम) ।
    १३. ऐ. ढोरपाटन न.पा. ०२ अर्नाकोट बस्ने वर्ष २० की धन कुमारी क्षेत्री (भित्री चोट गम्भिर)।
    १४. ऐ.ऐ. बस्ने वर्ष १९ की सिता रोका (बायाँ कोखामा भित्री चोट, मध्यम) ।
    १५. ऐ. निसिखोला गा.पा. ०२ बस्ने वर्ष २० की मिना कार्की (भित्री चोट मध्यम)
    १६. निज मिना कार्कीको छोरी ३ महिना की सुहाना कार्की (सामान्य) ।
    १७. चालक- ऐ. तमानखोला गा.पा. ०४ बस्ने वर्ष ३० को अमन सिर्पाली (छातीमा भित्री चोट, गम्भिर) ।
    १८. थप घाईते- ऐ. ढोरपाटन न.पा. ०५ बस्ने १९ की शर्मिला भण्डारी (बाहरी चोट नरहेको, मध्यम) ।

    बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.