काठमाडौं । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर लोसपाका मधेस प्रदेश सभा सदस्य अभिराम शर्मा निलम्बनमा परेका छन् ।
Advertisement
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले उनलाई निलम्बन गरेको मधेस प्रदेश सभा सचिवालयका सचिव अरुण कुमार झाले जानकारी दिएका छन्।
निलम्बित सांसद शर्माले महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका छन् ।
