मजदुर एक छाक माममा बाँच्न बाध्य छन् ।
श्रमशोषणले थोरै दाममा बाँच्न बाध्य छौँ ।१।
Advertisement
खै त सुनेको सरकारले गरिब किसानका कुरा ।
सुन फलाउने मान्छे गरिबीमा बाँच्न बाध्य छौँ ।२।
भन्छन् फेरि सधैँ मजदुरका लागि लडेका रे ।
हामी त्यही आशको काममा बाँच्न बाध्य छौँ ।३।
एक सय पैतिसौँ वर्ष भएछ मजदुर दिवश ।
खै सम्मान रु त्यही ठाउँमा बाँच्न बाध्य छौँ ।४।

