• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अलग भएर गएका पार्टीसदस्यलाई मसालमा फर्कन अपिल


  •   शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले विभिन्न समयमा विभिन्न प्रसङ्गका कारणले अलग भएर गएका आफ्ना पार्टीसदस्यलाई पुनः पार्टीमा फर्किन आह्वान गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ वैशाख १५ गते शनिबार जारी प्रेसवक्तव्यमार्फत् यस्तो आह्वान गरिएको हो ।

    वक्तव्यमा पार्टीमा फर्किंदा विधान र महाधिवेशनको नीति तथा कार्यक्रमलाई स्वीकार गर्नेबाहेक अरू कुनै शर्त नहुने तथा अनुशासनअन्तर्गत रहेर आफ्ना भिन्नमतलाई सुरक्षित गर्ने अधिकार दिइने उल्लेख छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “यही २०८१ वैशाख १३ गते नेकपा (मसाल) को उपलब्ध पी.वी.एम. सहित बसेको केन्द्रीय कार्यालयको बैठकले विभिन्न बेलामा र विभिन्न प्रसङ्गमा पार्टीबाट अलग भएर गएका पार्टीका सदस्यलाई पार्टीमा फर्कनको लागि आह्वान गर्ने निर्णय गरेको छ । त्यसबाट पार्टीको नवौँमहाधिवेशनपछि पार्टीलाई एकताबद्ध र शक्तिशाली बनाएर पार्टीका नीति कार्यक्रम वा उद्देश्यको पक्षमा शक्तिशाली आन्दोलन अगाडि बढाउन मदत पुग्ने छ भन्ने हामीलाई विश्वास छ ।

    त्यस सन्दर्भमा केन्द्रीय कार्यालयको बैठकले यो पनि स्पष्ट गरेको छ कि त्यसरी पार्टीमा पुनरागमनका लागि पार्टीको विधान र महाधिवेशनले पारित गरेका नीति र कार्यक्रमलाई स्वीकार गर्नेबाहेक अरू कुनै शर्त हुने छैनन् । जहा“सम्म पार्टीको विधान र महाधिवेशनद्वारा पारित पार्टीको नीति र कार्यक्रमलाई स्वीकार गर्ने प्रश्न छ, ती कुनै पनि कम्युनिस्ट पार्टीभित्र सबै पार्टी सदस्यहरूले पालन गर्नुपर्ने जनवादी केन्द्रीयताका न्यूनतम र अनिवार्य शर्त हुन् । त्यस सिलसिलामा केन्द्रीय कार्यालयले यो पनि स्पष्ट गरेको छ ।

    त्यसरी पार्टीमा पुनः प्रवेश गर्ने पार्टीका कार्यकर्तालाई पार्टीको विधान र अनुशासनअन्तर्गत रहेर आफ्ना भिन्नमतलाई सुरक्षित राख्ने वा सञ्चालन गर्ने अधिकार सुरक्षित रहने छ ।

    अन्तमा, त्यसरी हाम्रो पार्टीमा फर्कन चाहने सबै पार्टी सदस्यलाई हामीले हार्दिक स्वागत गर्दछौँ ।”

    शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.