• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कोरोनाको त्रासदी समेटिएको फोटो किताब ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक


  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । कोरोना महामारीको समयमा मुलुकले भोगेको त्रासदीमा खिचिएका तस्वीरहरूको संकलन ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक भएको छ।

    Advertisement

    कोरोनाको समयका फोटो पत्रकार दिपेन्द्र ढुंगानाले खिचेका तस्वीरहरूको संकलनमा विभिन्न त्रासदीका विभिन्न अवस्थाहरू समेटिएका छन्।

    किताबमा कोरोनाबाट संक्रमित भएकादेखि ज्यान गुमाएकासम्मको, संक्रमणबाट जोगिन हिँडेकादेखि जोगाउन हिँडेकासम्मको र अस्पतालदेखि चिहानसम्मका मान्छेका कथाहरू छन्।

    विभिन्न नौवटा विधामा छुट्याइएका तस्वीरहरूलाई सरकारले संक्रमण नियन्त्रका लागि लगाएको कथा लकडाउन, सहरमा बस्न नसकेर घर जानेहरूको कथा मार्च टु होम, रोजगारी गुमाएका श्रमिकहरूको कथा प्लाइट अफ वर्कर्स, संक्रमितहरूको उपचारमा खटेका स्वास्थ्यकर्मी र अस्पतालहरूको कथा हस्पिटल एन्ड हेल्थ वर्कर, संक्रमण ज्यान गुमाएका र तिनको व्यवस्थापनमा अनवरत खट्नेहरूको कथा डेड बडी म्यानेजमेन्ट, कोरोना कालमा मान्छेले गरेका सांस्कृतिक गतिविधिको कथा, आन्दोलन, फिल्डमा गएर काम गर्ने पत्रकार, सुरक्षाकर्मी, कर्मचारीलगायतका कथा र भ्याक्सिनका लागि झेल्नु परेको सास्तीलाई फोटोमा उतारिएको छ।

    नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत फोटो पत्रकार ढुंगाना कोरोनाको समयमा फिल्डमा गएर काम गर्ने पत्रकार मध्येमा पर्थे। उनले काठामाडौं उपत्यका भरीका अधिकांश क्षेत्रमा जीवनका लागि संघर्ष गरिरहेका हरूका कथालाई क्यामेराको लेन्सले कैद गरेका छन्।

    पत्रकार ढुंगाना कोरोनाको समयमा आम मान्छेका भोगाइलाई इतिहासमा दस्तावेजिकरण गर्नका लागि तस्वीरलाई पुस्तकको रूप दिएको बताउँछन्।

    ‘कोरोनाको समय असाध्यै त्रासदिपूर्ण थियो। कैयौं मान्छे घराभित्रै बसेर यसबाट जोगिन कोशिश गरिरहेका थिए भने कतिपयलाई त्यो सुविधा थिएन। एक प्रकारले भन्नू पर्दा मान्छेले आफ्नो आँखै अगाडी मृत्यु देख्नु परेको अवस्था थियो’ ढुंगाना भन्छन्, ‘त्यो समय कस्तो थियो भनेर भविस्यमा हेर्न सकिने भनेको तस्वीरमा नै हो। त्यसैले मैले यसलाई समयको दस्तावेजिकरणका लागि पनि पुस्तकको रूप दिनुपर्छ भन्ने लागेको हो।’

    पुस्तकमा प्रकाशित तथा अप्रकाशित १२० वटा तस्वीर छन्।

    ढुंगानाले टेलिभिजन, म्यागजिन, अनलाइन र पत्रिकालगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत काम गरिरहेका छन्। पुस्तक इन्डिगो इंक प्रकाशनले बजारमा ल्याएको हो।

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.