• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

गन्तव्यमा पुग्न सयौं किलोमिटर पैदल हिँडिरहेकाहरुको उद्दार गर्न राजमोको आग्रह

"किसानका समस्या समाधान गर "

  •   आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चा, जिल्ला समिती दाङ देउखुरीले आफ्नो घर जान कैयौं दिनदेखि पैदल हिँडिरहेका नागरिकहरुको उद्दार गर्न सरकारसँग माग गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति प्रकासित गरी राजमोले काम गरिरहेको ठाउँमा खाने बस्ने समस्या भएपछि कैयौं नेपाली नागरिक विचल्लीमा परेर सयौं किलोमिटर पैदल हिँडिरहेका भन्दै उनीहरुलाई गन्तव्यमा पुर्याउन सरकारसँग आग्रह गरेको हो ।

    Advertisement

    राजमो दाङका अध्यक्ष गणेश आचार्यले प्रेसित गर्नुभएको विज्ञप्तिमा भारतमा रहेका नेपालीहरुको व्यवस्थापन गर्न, राहत वितरणमा भइरहेको अनियमितता हटाउन तथा किसानहरुको समस्या समाधान गर्नसमेत माग गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘अहिले बिश्व ब्यापी रुपमा नोभेल कोरोना भाइरसको महा आतंक सृजना भइरहेको छ । यसका कारणले मान्छेको जन जीवन धेरै कस्टकर बनिरहेको छ । नेपालमा अहिले सम्म नोभेल कोरोना भाइरसकै कारण मान्छेको मृत्यु नभए पनि दैनिक जीवन धेरै कष्टपुर्ण भएको छ । बिश्वका विभिन्न देशहरुमा श्रमको लागि रहेका नेपालीहरुमा भाइरस संक्रमण बढ्दो क्रममा छ । कैयौंको मृत्यु भैसकेको छ भने ठूलो संख्यामा देश बाहिर रहेका नेपालीहरुको जन जीवन पनि कस्टकर बनेको छ । खासगरी भारतमा कार्यरत नेपाली हरु ठूलो संख्यामा अलपत्र परेर असुरक्षित रुपमा बसेका छ्न । ती नागरिकहरुको उचित ब्यबस्थापन गर्न सरकारको ध्यान जान जरुरी छ ।

    अहिले साना किसानहरु ठूलो संकटमा परेका छ्न । कुखुरा पालक किसानहरु ऋणमा खोरमा कुखुरा राखेका छ्न । त्यो कुखुरालाई खुवाउने दाना पाइरहेका छैनन् । जसका कारण कुखुरा मर्ने अबस्था छ । सरकार दाना बोक्न दिए पनि कुखुरा व्यावसायीले कुखुरा बेच्न नपाएको कारण दाना खरीद गर्न सकेका छैनन् । यो समस्यामा धेरै किसानहरु रहेका छ्न् । त्यसैले स्थानीय सरकारले दानाको ब्यबस्थापन गर्ने र किसानहरुलाइ सामाजिक दुरी कायम गर्दै बिक्री गरेर दानाको पैसा लिने बाताबरण निर्माण गर्न जरुरी छ ।

    यस्तै, बाटोमा धेरै यात्रीहरु कस्टपुर्ण यात्रा गरीरहेका छ्न । त्यो समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ । रोगको डर हुदा हुँदै पनि सजिलो अबस्थाले मान्छे चारा पाच सय किलोमीटरको पैदल यात्रा गरेका छैनन । यो बुझेर समाधानको बाटो निकाल्न जरुरी छ ।

    सरकारले दैनिक ज्याला मजदुरी गरेर जिबिकोपार्जन गर्ने नागरिकलाई राहातको प्याकेज ल्यायको छ । यो स्वागतयोग्य कुरा छ । तर राहतमा अनियमितता भएको, वास्तविक समस्या भएकाले नपाएको, समस्या नभएका मान्छेहरु नै राहतमा आएको र नेतृत्वमा भएकाले आफ्ना मान्छेलाई मात्र राहत दिने गरेको कुराहरु आएका छ्न् । जिल्लामा बैठक बसेर वडा अध्यक्षको नेतृत्वमा सर्बदलीय संयन्त्र बनाएर त्यही संयन्त्रले राहत दिन पर्ने मान्छेको अभिलेख तयार गरेर मात्र राहत दिने निर्णय भएपनि कतिपय ठाउँमा त्यसो नगरिको कुरा आइरहेको छ । यसमा सम्बन्धित स्थानीय तहको ध्यान जान जरुरी छ । अन्त्यमा सबै नागरिकहरुलाइ हतोत्साहित नभएर सुरक्षित बस्न र नोभेल कोरोना भाइरस को संक्रमण बाट जोगिन अनुरोध गर्न चाहान्छौ ।’

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.