• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दर्शनार्थी बोकेर मन्दिर जाँदै गरेको गाडी दुर्घटना हुँदा १२ घाइते, दुईजना गम्भीर


  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
  • काठमाडौं । सिन्धुलीमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

    Advertisement

    दुधौली नगरपालिका–१ हत्पते डाँडास्थित गागनबाट लङ्गुरखोला जाने भित्री सडक खण्डमा प्र २–०४–००१ च ००५६ नम्बरको योद्दा बोलेरो दुर्घटनामा परेको हो।

    महोत्तरी जिल्लाबाट सिन्धुलीको लङ्गुरखोला महादेव मन्दिर दर्शन गर्न जाँदै गरको सो गाडी आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० फिट तल खसेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा गाडीमा सवार मध्ये १२ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते दुई जनाको अवस्था गम्भीर छ।

    चालक महोत्तरीको गौशला नगरपालिका ११ बस्ने अन्दाजी वर्ष ४२ को विनोद कुमार यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

    घाइतहरूको विवरण
    बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको
    १) जिल्ला महोत्तरी गौशला नपा ११ बस्ने वर्ष अ. ४२ को पवन यादव टाउकोमा चोट, अवस्था सामान्य
    २) ऐ. बस्ने अ. वर्ष ४० की ललिता देवी यादव ढाडमा चोट सामान्य
    ३) ऐ.बस्ने अ. वर्ष ४० की रामकुमारी महतो ढाड, टाउकोमा चोट अवस्था सामान्य
    ४) ऐ. बस्ने अ. वर्ष ७५ को रामएकचाल सिंह ढाड, टाउकोमा चोट अवस्था सामान्य
    ५० ऐ. बस्ने अ. वर्ष ५० की विवा कुमारी सिंह टाउको कानमा चोट अवस्था मध्यम
    ६) ऐ. बस्ने. वर्ष ४० की चन्द्र कुमारी सिंह बायाँ हात र ढाडमा चोट अवस्था सामान्य
    ७) ऐ. बस्ने अ. वर्ष ३५ की निलम यादव ढाड, टाउको, बाँया हातमा चोट अवस्था सामान्य
    भिमानस्थित आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको
    ८) जिल्ला धनुषा मिथिला नपा ६ वस्ने वर्ष २० को धिरज सिंह टाउको र ढाडमा चोट अबस्था सिरियस
    ९) ऐऐ बस्ने वर्ष ३० की सोभा सिंह टाउकोमा चोट अबस्था सिरियस
    १०) ऐऐ बस्ने पर्ष २४ की मञ्जु सिंह नाकमा चोट अबस्था मध्यम
    ११) ऐऐ बस्ने वर्ष २१ की अन्जु सिंह निधारमा चोट अबस्था सामान्य
    १२) ऐऐ बस्ने वर्ष ५० को राम अबतार महत्तो ढाडमा चोट अबस्था मध्यम

    शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.