• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

भारतीय सीमामा अलपत्र नेपालीलाई तत्काल उद्दार गरी नेपाल ल्याउः मसाल


  •   बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले भारतीय सीमामा अलपत्र परेका नेपालीलाई तत्काल उद्दार गरी नेपाल ल्याउन पुनः सरकारसँग माग गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक वक्तव्य प्रकासित गरी सुदूरपश्चिम क्षेत्रका भारतीय सीमामा हजारौं नेपाली अलपत्र परेका र भारतीय पक्षबाट दुर्व्यवहार भइरहेको भन्दै उनीहरुको तत्काल उद्दार गर्न सरकार तथा सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

    महामन्त्री सिंहद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘अहिले सर्वप्रथम हामीले भारतका बोर्डरहरूमा आएर अलपत्र परेका नेपालीहरूबारे सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ । प्रधानमन्त्रीले राष्ट्रका नाममा दिएको सन्देशमा भारतीय सीमामा करिब दुईहजार नेपालीहरू भएको बताइएको छ । वास्तवमा तिनीहरूको अवस्था धेरै नै दयनीय र कष्टप्रद भएको छ । खास गरेर सुदूरपश्चिमका सीमावर्ती क्षेत्रहरूमा आएका नेपालीहरूको अवस्था धेरै नै खराब भएको छ ।

    तिनीहरूका लागि भारतीय पक्षद्वारा राम्ररी खानपिनको व्यवस्था गर्ने, राम्रो व्यवहार गर्ने वा आवश्यकतानुसार क्बारेन्टिनमा उनीहरूलाई बेग्लै राखेर स्वास्थ्य परीक्षण वा उपचार गर्ने कार्यमा समेत समुचित ध्यान दिने गरिएको छैन । त्यसकारण हामीले भारतीय सीमामा आएर अलपत्र परेका नेपालीहरूको उद्दार गरेर नेपालमा ल्याएर आवश्यकतानुसार उनीहरूलाई क्बारेनटाइनमा राख्न व्यवस्था गर्नका लागि सरकारसित विशेष माग गर्दछौँ ।

    वास्तवमा भारतीय सीमामा आएर बसेका नेपालीहरूको समस्या गम्भीर मानवीय प्रश्न भएको छ । त्यसकारण उनीहरूलाई उद्दार गरेर नेपालमा ल्याउनका लागि हामीले सरकारका साथै सबै राजनीतिक पार्टी, संघसंस्था र सबै न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ ।’

    बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.