• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ५. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अमेरिकी इन्डो प्यासिफिक कमान्डर नेपालमा


  •   आइतबार, फागुन १३, २०८० मा प्रकाशित
  • काठमाडौं । संयुक्त राज्य अमेरिकाको इन्डो प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोहन सी एक्वाइलिनो नेपाल आएका छन् । आइतबार उनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेटघाट गरे ।

    Advertisement

    सिंहदरबारस्थित रक्षा मन्त्रालयमा एडमिरललाई स्वागत गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि नै सौहार्दपूर्ण रहँदै आएको उल्लेख गरे। नेपालको विकास निर्माण लगायतका क्षेत्रमा अमेरिकी सरकारको तर्फबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोगको स्तर वृद्धि हुने विश्वास व्यक्त गरे।

    विश्व शान्तिको लागि नेपालले संयुक्त राष्ट्र संघीय मिसनहरूमा शान्ति सैनिक खटाउने लगायत महत्त्वपूर्ण योगदान गर्दै आएको र भविष्यमा समेत अन्तर्राष्ट्रिय शान्ति स्थापनाको लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संयुक्त राष्ट्र संघको शान्ति मिसनहरूमा थप नेतृत्वदायी भूमिका प्राप्त गर्नको लागि नेपालले अमेरिकी सरकारको तर्फबाट सहयोगको अपेक्षा राखेको  बताए।

    साथै, उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालको भौतिक स्तरोन्नतिमा अमेरिकी सरकारको तर्फबाट भएको सहयोग महत्त्वपूर्ण रहेको बताउँदै उक्त केन्द्रबाट संयुक्त राष्ट्र संघीय शान्ति मिसनको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न ठूलो सहयोग पुग्ने बताए।

    भेटवार्ताको क्रममा संयुक्त राज्य अमेरिका इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरलले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य निरन्तर रूपमा रहने र भविष्यमा थप मजबुत हुने विश्वास व्यक्त गरे।

    उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको स्तरोन्नति एवं ग्लोबल पिस अपरेसन इनिसिएटिभ (जीपीओआई) लगायतका कार्यक्रमहरूमा निरन्तर समन्वय र सहकार्यमा अमेरिकी सरकार सकारात्मक रहेको कुरा व्यक्त गरे।

    साथै, उनले अन्तर्राष्ट्रिय शान्‍ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै महिला शान्ति सैनिक खटाउने विषयमा नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष उदाहरण प्रस्तुत गरेको विचार समेत व्यक्त गरे।

    नेपालले विश्वमा शान्ति कायम गर्न गरेको योगदानको कदरस्वरूप संयुक्त राष्ट्र संघीय मिसनहरूका नेतृत्व तहमा नेपालको प्रतिनिधित्वका लागि अमेरिकी सरकारको तर्फबाट सदैव सहयोग र सद्‍भाव रहने विचार व्यक्त गरे।

    भेटवार्ताका क्रममा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले नेपाल र अमेरिका लामो समयदेखि असल मित्रका रुपमा रहेका र द्विपक्षीय मैत्रीपूर्ण सम्‍बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जाने विश्वास समेत व्यक्त गरे।

    आइतबार, फागुन १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.