• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

किसान किन सडकमा दुध पोखिरहेका छन् ? सरकारले ध्यान देओस् : सांसद विश्वकर्मा


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले किसानले सडकमा दुध पोखेकोमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    Advertisement

    २०८० फागुन ११ गते शुक्रबार राष्ट्रियसभा बैठकको शून्य समयमा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘किसानहरू सडकमा दुध पोखिरहेका छन् । किन यस्तो भइरहेको छ’ उहाँले भन्नुभयो– ‘आफ्नो देशको उत्पादनले मूल्य पाउँदैन । मूल्य नपाएपछि किसानले आफ्नो उत्पादन सडकमा पोखिरहेका छन् ।’

    मन्तव्यको क्रममा सांसद विश्वकर्माले सरकारले गरेको राम्रो कामका लागि भने धन्यवाद व्यक्त गर्नुभयो, साथै उहाँले बेथितिको विरोध पनि गर्नुभयो ।

    उहाँ मिटरब्याजपीडतको विषय उठान गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘हामीले देखिरहेका छौँ, मिटरब्याजपीडित महिनौँ लगाएर राजधानी आएका छन् । हामीले नै मिटरब्याजपीडितको हकहितका लागि कानुन पास गर्‍यौँ तर त्यो किन लागु भएन ? सरकारको ध्यान किन गएन ?त्यतातिर मैले ध्यान आकर्षण गर्न चाहान्छु ।’

    यस्तो छ, सांसद विश्वकर्माद्वारा प्रस्तुत मन्तव्यको सम्पादित भाग :
    ‘सर्वप्रथम गृहमन्त्रालयले सबै ठाउँमा सर्कुलिङ गरेर राज्यको जग्गा हिनामिना भएको ठाउँमा त्यसलाई रेकर्ड पठाउने जुन काम गरेको छ, त्यसको लागि म सरकारलाई धन्यवाद दिन्छु । भ्रष्टाचार र त्यस किसिमको बेथिति नियन्त्रणका लागि सरकारले जे जति कदम उठाएको छ, ती सबै कदमको हामीले समर्थन गर्दछौँ ।

    यति हुँदाहुँदै पनि आज देशमा विभिन्न प्रकारका घटना घटिरहेका छन् । हामीले देखिरहेका छौँ, मिटरब्याजपीडित महिनौँ लगाएर राजधानी आएका छन् । हामीले नै मिटरब्याजपीडितको हकहितका लागि कानुन पास गर्‍यौँ तर त्यो किन लागु भएन ? सरकारको ध्यान किन गएन ? त्यतातिर मैले ध्यान आकर्षण गर्न चाहान्छु ।

    त्यसैगरी किसानहरू सडकमा दुध पोखिरहेका छन् । किन यस्तो भइरहेको छ । आफ्नो देशको उत्पादनले मूल्य पाउँदैन । मूल्य नपाएपछि किसानले आफ्नो उत्पादन सडकमा पोखिरहेका छन् ।

    महिनौँ, वर्षाैँदेखि कति मुद्दा पेन्डिङ छन् । दाइजोको निहुँमा भएका हत्या, प्रेम सम्बन्धमा भएका हत्या, दलितमाथि भएका उत्पीडनको लागि पनि सरकारले तदारुकताका साथ त्यसलाई राहत दिनका लागि, त्यसलाई सम्बोधन गर्नका लागि सरकार किन चुकिरहेको छ । त्यसकारण यसतिर सरकाको ध्यान छिटोभन्दा छिटो जाओस् भन्न चाहान्छु ।

    हामी यहाँ नीतिनियम पास गर्छौं । सङ्कल्प प्रस्ताव पास गर्छौ । त्यसलाई कार्यान्वयन गर्ने क्रममा सरकारले कुन निकायलाई आदेश दिने हो रु कसरी त्यसलाई व्यवहारमा लागु गर्ने हो साँच्चै नै हामी जनताको पक्षमा, उनीहरूको हकहितमा बनाएका कानुन हुन् भन्ने जनताले महसुस गर्न पाउनुपयो ।’

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.