• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

फासिवादी एवम् साम्राज्यवादी विरोधी मोर्चाको दोस्रो बैठक सम्पन्न


  •   सोमबार, माघ २२, २०८० मा प्रकाशित
  • काठमाडौँ । फासिवादी एवम साम्राज्यवादी विरोधी मोर्चा युनाइटेड फ्रन्टको दोस्रो बेबिनार फेब्रुअरी ४, २०२४ आइतबारका दिन सम्पन्न भएको छ ।

    Advertisement

    गत जनवरी १२ मा सम्पन्न भएको फ्रन्टको तेस्रो बैठकले उक्त बेबिनार गर्ने निर्णय गरेको थियो ।

    फ्रन्टका कोप्रेसिडेन्सी मोनिका गर्ट्नरले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।

    सो अवसरमा प्रारम्भिक धारणा राख्दै गार्टनरले युनाइटेड फ्रन्टको स्थापनाले विश्व समुदायका क्रान्तिकारीमा नयाँ सञ्चार महसुस भएको बताउनुभयो । उहाँले साम्राज्यवादीले युक्रेन–रसिया युद्ध र इजरायल प्यालेस्टाइन युद्ध थोपरेको भन्दै ती युद्धको भण्डाफोर गर्नुभएको थियो ।

    पाँच महादेशका ९९ जना सहभागी कार्यक्रममा युक्रेनका प्रतिनिधि मरियाले साम्राज्यवादी मुलुक रसियाको रक्तपिपासु पुटिन र युक्रेनको जेलेन्स्कीले युद्धअपराध गरेको बताउनुभयो । उहाँले युक्रेनको स्थिति निकै भयावह रहेको, महिला र बालबालिकाहरू किनै कठिन स्थितिमा रहेको, गरिबी र कुपोषण बढेको कुरा वताउनुभयो ।

    ‘हामीले पश्चिमा साम्राज्यवादीको आतङ्कका विरुद्ध सङ्घर्ष गरिरहेका छौँ’ उहाँले भन्नुभयो– ‘युनाइटेड फ्रन्टको भूमिकाले हामीलाई धेरै सहयोग गरिरहेको छ ।’

    प्यालेस्टाइनका प्रतिनिधि मारियानले गाजाक्षेत्रको नरसंहारको स्थितिको बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।

    ‘गाजा अत्यन्त त्रासमा बाँचिरहेको छ । हरेक व्याक्तिलाई इजरायलले तार्गेट गरेको छ। स्कुल र हस्पिटलमा आक्रमण भएका छन् । त्यस्तो कुनै ठाउँ छैन, जहाँ इजरायलले आक्रमण नगरेको होस् । यहाँ खाना छैन; बत्ती छैन; पानी छैन । हामी स्वतन्त्र प्यालेस्टाइन चाहान्छौँ; प्यालेस्टाइन हाम्रो हो’ उहाँले भन्नुभयो– ‘अमेरिका तँ को होस्, हामीलाई हाम्रो आत्मसम्मान चाहिएको छ । अमेरिकाले हामीलाई मानव अधिकार सिकाउनुपर्दैन ।

    साम्राज्यवादी र फासिवादी विरुद्ध हामी सँगै उभिनुपर्ने भएको छ ।’

    कार्यक्रममा रुस, इटाली, कङ्गो, सुडान र जर्मनीमा किसानको सङ्घर्षका बारेमा, इरानको जेलबाट पठाइएको पत्र, साथै दुबईमा वातावरणसम्बन्धी कोप–२८ कार्यक्रम र कोलम्बियामा आयोजना भएको काउन्टर शिखर सम्मेलनका प्रतिनिधिमण्डलबाट रिपोर्ट प्रस्तुत भएका थिए ।

    युनाइटेड फ्रन्टका युथ कोप्रेसिडेन्सि नेपालका प्रतिनिधि सुवास जिसीले आइकोर वातावरण दिवस, लेनिनको स्मृतिदिवस र आगामी मे ८ मा सम्पन्न हुने महिला दिवसको बारेमा रिपोर्टिङ गर्नुभएको थियो ।

    उहाँले स्वतन्त्र प्यालेस्टाइनको समर्थन गर्दै, अमेरिकी साम्राज्यवाद र इजरायली फासिवादको विरुद्धमा साझा विश्व मञ्चका रूपमा युनाइटेड फ्रन्टको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    युनाइटेड फ्रन्टको सचिवालयले बेबिनारमा गत नोभेम्बरमा सुवास जिसीले मनाङको थोरङलापास ५,४२६ मिटर उचाइमा युनाइटेड फ्रन्टको ब्यानर प्रदर्शन गरेको फोटोसमेत प्रस्तुत गरेको थियो ।

    बेबिनार एकैपटक अङ्ग्रेजी, जर्मन, फ्रेन्च, रसियन, स्प्यानिस र अरेबिक गरी छ भाषामा सञ्चालन भएको थियो ।

    सोमबार, माघ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.