• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

आत्ममुग्धता : गम्भीर मानसिक रोग


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • मनोज भट्ट ##

    Advertisement

    आत्ममुग्धताको क्षेत्र धेरै नै विशाल छ । मैले ज्ञानको क्षेत्रमा मात्र यसको चर्चा गर्न खोजेको हुँ ।

    आफूसँग भएको कुनै वस्तु, सिप, सीमित ज्ञान, सुन्दरताबाट आफै मुग्ध हुनुलाई आत्ममुग्धता भनिन्छ ।

    सामाजिक सञ्जाललगायतका क्षेत्रमा कतिपय व्यक्तिले आफूलाई सबै क्षेत्रको ज्ञाताको रूपमा प्रस्तुत गरेर आफूसँग भएको सीमित ज्ञानमाथि मुग्ध भइरहेको देखिन्छ तर तिनीहरू आत्ममुग्ध हुने बेला ज्ञानको क्षेत्र धेरै विशाल छ भन्ने कुरा बिर्सिन्छन् ।

    आफ्नो आत्मप्रशंसामा रमाउँछन तर विश्वका असाधारण प्रतिभाशाली व्यक्तित्व कार्ल माक्र्सको त मूलमन्त्र नै थियो– “गुरुलाई पनि शिक्षाको आवश्यकता पर्दछ ।” उहाँले ज्ञानको क्षेत्रमा जहिले पनि आफूलाई विद्यार्थीको रूपमा पेस गर्नुभयो ।

    सन् १९७० मा चिनको लुसानमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकमा माओले “म स्वयम् हरेक दिन विद्यार्थी हुन्छु” भनेबाट पनि उहाँको महानता झल्किन्छ ।

    महान वैज्ञानिक न्युन्टनले “हामीलाई जति कुराको ज्ञान छ, त्यो थोपा हो भने जुन कुराको ज्ञान छैन, त्यो समुद्र होे” भनेर ज्ञानको क्षेत्र विशाल रहेको बताएका छन् ।

    महान् व्यक्तित्वहरूले आफूसँग भएको ज्ञानको कहिल्यै पनि स्वप्रशंसा गर्ने वा दम्भ देखाउनुभएन बरु आफ्नाबारेमा अरूले गरेको अतिशयोक्तिपूर्ण प्रशंसाको पनि दृढताूर्वक खण्डन गरेको पाइन्छ ।

    रुसमा स्टालिनको प्रशंसा गर्दै एकताका प्रकाशनको बाढी नै आएको थियो तर स्टालिनले अतिशयोक्तिपूर्ण ढङ्गबाट आएका प्रशंसाको दृढतापूर्वक खण्डन गर्दै आफूलाई सामान्य मजदुरको रूपमा प्रस्तुत गर्नुहुन्थ्यो ।

    लिन प्याओले माओलाई “महामानव” बताउनुका साथै माक्र्सवाद–लेनिनवादसम्बन्धी रचना अध्ययन गर्दा ९९ प्रतिशत कुराहरू अध्यक्ष माओकै पढनुपर्छ भन्थे तर माओले यी सबै कुराको खण्डन गर्नुभएको थियो ।

    आफूलाई सर्वज्ञाता बताउने साथीहरूले यी कुराबाट केही मात्रामा भए पनि शिक्षा लिन सके राम्रो हुने थियो तर उहाँहरूलाई आत्ममुग्धता जस्तो गम्भीर मानसिक रोगले भेट्याएको छ ।

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.