• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सीमा क्षेत्रमा बालबालिकासहित हजारौं अलपत्र, दशगजामै धर्ना र नाराबाजी


  •   मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित
  • धार्चुलामा अलपत्र नेपाली महाकाली पारी नाराबाजी गर्दै

    Advertisement

    काठमाडौं । भारतका विभिन्न शहरमा मजदुरीका लागि गएका हजारौं नेपाली विभिन्न सीमा क्षेत्रमा अलपत्र परेका छन् ।
    भारतमा भएको लकडाउनका कारण काम नपाएपछि हिँडेरै नेपाल सीमासम्म आएका उनीहरु सरकारले नेपाल प्रवेश गर्न नदिएपछि सीमामा अलपत्र परेका हुन् । नाबालकसहित महिला र वृद्धवृद्धासमेत ठाउँ ठाउँमा अलपत्र परेका छन् ।

    कैयौं दिन भोकै प्यासै हिँडेर आफ्नो घर फर्केका उनीहरुलाई नेपाल प्रहरीले सीमा प्रवेश गर्न नदिएपछि दशगजामै धर्ना दिने र नाराबाजी गर्ने गरिरहेका छन् ।

    नेपाल प्रवेशको अनुमति नपाएर सुनौली नाकामा तीन दिनदेखि अलपत्र परेका सयौं नेपाली सोमबार रातिदेखि धर्नामा बसेका छन् । घर फिर्तीको माग गर्दै उनीहरुले दशगजा क्षेत्रमा धर्ना सुरु गरेका हुन् । धर्ना बस्नेमा महिला र बालबच्चा सहित करिब ४ सय जना रहेका प्रहरीले जनाएको छ ।

    भैरहवास्थित सुनौली नाकामा घर फिर्तीको माग राखेर धर्ना दिँदै सयौं नेपाली

    उनीहरुले नेपाल सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्न तयार रहेको समेत जनाएका छन् ।

    नाकामा अलपत्र परेकाहरुलाई खानबस्न र खानेपानीको समस्या देखिएको छ । सीमावर्ती बेलहियाका युवा, भैरहवाका विभिन्न संस्था र भारत सुनौलीका स्थानीय मिलेर खानेबस्ने प्रबन्ध मिलाउँदै आएका छन् ।

    यता, उत्तराखण्डका विभिन्न शहरबाट धार्चुला आइपुगेका सयौं नेपालीस् महाकाली किनारमा अलपत्र परेका छन् । दार्चुलास्थित महाकाली पुलको गेट नखुलेपछि उनीहरु नेपाल प्रवेश गर्न पाएका छैनन् ।

    महाकाली नदी पौडिएर नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिँदै दार्चुलाका सुरक्षाकर्मी

    भारतका विभिन्न शहरबाट कैयौं दिन र घण्टा पैदल हिँडेर आफ्नो देशको सीमानामा पुगेका उनीहरु नेपाल प्रवेश गर्न नपाएपछि सरकारविरुद्ध नाराबाजी सुरु गरेका छन् ।

    महाकाली किनारमा अलपत्र परेका दुई जनाले सोमबार महाकाली नदी पौडिएरै तरेका थिए । उनीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा राखेको छ ।

    सरकारले सीमानामा अलपत्र परेका नेपालीलाई घर फर्काउने भनेपनि तीन दिनदेखि सीमामा सयौं नेपाली अलपत्र परेका छन् । तर उनीहरु आफ्नो घर फिर्ता हुन पाएका छैनन् ।

    कञ्चनपुरको महकाली नगरपालिकामा अलपत्र नेपालीलाई खाना खुवाउँदै स्थानीय र सुरक्षाकर्मी

    क्वारेन्टिनको उचित व्यवस्था नहुँदा र सरकारको वेवास्ताका कारण उनीहरुले दुःख पाएका छन् । ठुलो समूहमा रहँदा उनीहरुमा संक्रमण फैलने त्रास पनि उत्तिकै छ ।

    मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.