• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सीमामा दर्जनौं नेपाली अलपत्र, तिलोत्तमाबाट ५५ मजदुर घर पठाइयो 


  •   सोमबार, चैत १७, २०७६ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    सरकारले देशभर लकडाउन गरेपछि अलपत्र परेका निर्माण क्षेत्रका मजदुरलाई रुपन्देहीको तिलोत्तमाबाट गाडीको व्यवस्था गरी घरमा पठाइएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले देशभर लकडाउन गरेपछि निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरु अलपत्र परेका हुन् ।

    Advertisement

    लकडाउनसंगै निर्माणको काम रोकिएपछि मजदुरहरु घर जान नपाएर अलपत्र परेका थिए । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ र ३ को विभिन्न टोलमा घर निर्माण गर्दै आएका बांके बर्दिया र दाङका मजदुरहरु घरजान नपाएर अलपत्र परेका थिए ।

    घर निर्माणको काम रोकिएको र सार्वजनिक सवारीका साधनहरु पनि बन्द भएपछि घर जान खोजेपनि मजदुरहरु घर जान सकेका थिएनन् ।

    दैनिक ज्यालादारी गरी जिविकका चलाउंदै आएका मजदुरलाई तिलोत्तमा २ जानकीनगरका स्थानीय सुकदेव खनाल र नारायण भण्डारीको सहयोगमा सोमबार घर पठाइएको हो ।

    काम रोकिएपछि अलपत्र परेका मजदुरलाई प्रशासनबाट सवारी पासको व्यवस्था गरी सुकदेव खनाल र नारायण भण्डारीले बांके, बर्दिया र दाङ पठाएका हुन् ।

    तिलोत्तमा वडा नम्बर २ र ३ को विभिन्न टोलमा गत वर्षदेखि घर बनाउंदै आएका ५५ जना मजदुरलाई स्थानीयको सहयोगमा गाडीको व्यवस्था गरी घर पठाइएको हो । काम रोकिएपछि खानको समस्या परेका बर्दिया बांसगढीका महेन्द्र चौधरीले बताउनु भयो ।

    बांके, बर्दिया, कैलाली, दाङ लगायतका जिल्लाबाट रुपन्देहीको विभिन्न ठाउंमा घर निर्माण गर्ने मजदुरहरुको संख्या ठूलो संख्या छ । वर्षौवर्ष अघिदेखि बाँके, बर्दिया, कैलाली र दाङबाट कामदार ल्याएर रुपन्देहीमा घर लगायतका अन्य निर्माणका काम गर्ने गरिएको छ ।

    सीमा क्षेत्रमा दर्जनौ नेपाली अझै अलपत्र
    कोरोना नियन्त्रणको लागि नेपाल र भारत दुवैतर्फ लक डाउन गरिएपनि भारतमा रहेका नेपाली नेपाल फर्किने क्रम रोकिएको छैन ।

    भारतमा रोजगारी गर्दै आएका नेपाली लक डाउनको समयमासमेत लामो दिनको पैदल यात्रा गरि नेपाल भारत सीमानाका आईपुगेका नेपालीलाई नेपाल प्रवेश गराउँदा सरकारको लकडाउन पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । अर्घाखाँची र रुपन्देही घर भएका उनीहरु भारतमा २१ दिन लामो लक डाउन घोषणा भईरहेपछि दिल्लीदेखि पैदलयात्रा तय गरि हिँडेका थिए ।

    तिनदिनको पैदलयात्रा गरी उत्तरप्रदेश आएका उनीहरु त्यहाँदेखि बस चढी सुनौली बसपार्क आईपुगेपछि नेपाल आउन सकेका छैनन् । उक्त समुहमा रहेका राजेश खनालले सुनौलीस्थीत भारततर्फको बसपार्कमा आईपुगेको र अहिलेसम्म बसपार्कमै बसीरहेको जानकारी गराएका छन् । सुनौली बसपार्कमा आएपछि पनि भोकै र प्यासै लामखुट्टेको टोकाइसँगै रात बिताउनु पर्ने नेपालीको बाध्यता छ ।

    सोमबार, चैत १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.