• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राष्ट्रियसभा निर्वाचन : सबैभन्दा बढी मत मधेसमा


  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
  • काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सबैभन्दा बढी मतभार मधेस प्रदेशमा देखा परेको छ । त्यहाँ सबैभन्दा बढी १० हजार ७४४ मत रहेको छ ।

    Advertisement

    २०८० पुस २२ गते आइतबार निर्वाचन आयोगले जारी गरेको अन्तिम मतदाता नामावलीमा सो तथ्य उल्लेख छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलको हस्ताक्षरमा जारी उक्त नामावलीमा दोस्रो स्थानमा बागमती प्रदेश रहेको छ । त्यहाँ १० हजार ३३३ मतभार रहेका छन् ।

    त्यसैगरी, तेस्रो स्थानमा कोशी प्रदेश १० हजार १३५, चौथो स्थानमा लुम्बिनी प्रदेश ८ हजार ७५३, पाँचौँ स्थानमा गण्डकी प्रदेश ६ हजार ४१०, छैटौँ स्थानमा सुदूरपश्चिम प्रदेश ६ हजार १०० र सबैभन्दा कम कर्नाली प्रदेशमा ५ हजार ८४ मतभार रहेका छन् ।

    त्यस्तै, प्रतिमत ५३ मतभार तोकिएको प्रदेशसभातर्फ प्रथम स्थानमा बागमती प्रदेश रहेको छ । त्यहाँ ५ हजार ८३० मतभार रहेको छ भने दोस्रो स्थानमा रहेको मधेस प्रदेशमा ५ हजार ६७१ मतभार रहेका छन् ।

    त्यसैगरी तेस्रो स्थानमा कोशी प्रदेश ४ हजार ९२९, चौथो स्थानमा लुम्बिनी प्रदेश ४ हजार ६११, पाँचौँ स्थानमा गण्डकी प्रदेश ३ हजार १८०, छैटौँ स्थानमा सुदूरपश्चिम २ हजार ७५६ र सातौँ स्थानमा कर्नाली प्रदेश २ १२० मतभार रहेको छ ।

    यता, प्रति मत १९ मतभार रहेको स्थानीय तहतर्फ सबैभन्दा बढी मतभार कोही प्रदेशमा ५ हजार २०६ तथा दोस्रो स्थानमा मधेस प्रदेशमा ५ हजार ७३ मतभार रहेको छ ।

    त्यसैगरी, तेस्रो स्थानमा बागमती प्रदेश ४ हजार ५०३, चौथो स्थानमा लुम्बिनी प्रदेश ४ हजार १४२, पाँचौँ स्थानमा सुदूरपश्चिम प्रदेश ३ हजार ३४४ र कर्नाली प्रदेश २ हजार ९६४ मतभार रहेको छ ।

    एवम् प्रकारले प्रदेशसभातर्फ कुल ५४९ मतदाता रहेकोमा कोशीमा ९३, मधेसमा १०७, बागमतीमा ११०, गण्डकीमा ६०, लुम्बिनीमा ८७, कर्नाली प्रदेशमा ४० र सुदूरपश्चिममा ५२ मतदाता रहेका छन् ।

    यता, स्थानीय तहतर्फ कुल १ हजार ४९८ मतदाता रहेकोमा कोशीमा २७४, मधेसमा २६७, बागमतीमा २३७, गण्डकीमा १७०, लुम्बिनीमा २१८, कर्नालीमा १५६ र सुदूरपश्चिममा १७६ मतदाता रहेका छन् ।

    आइतबार, पुष २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.