काठमाडौं । सरकारले झुठा विवरण पेश गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्ध गरेको छ ।
Advertisement
पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले सिरहाबाट लिएका ६ जनाको नागरिकता रद्ध गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको हो ।
पुस ५ गते र १२ गतेका मन्त्रिपरिषदका २३ निर्णय आज सार्वजनिक गरिएको छ।
यस्तै सरकारले आगामी वर्ष विस। २०८१ सालमा दिइने बिदा तथा समय निर्धारणबारे पनि निर्णय गरेको छ।
यस्ता छन्, मन्त्रिपरिषदले निर्णय :
