• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भूमिकास्थानमा वार्षिकोत्सव, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम


  •   शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
  • टेकराज भुसाल
    सन्धिखर्क । भूमिकास्थान नगरपालिका १० धनचौर सेङ्लेङ्गमा रहेको सत्यदेवी आधारभूत विद्यालयले ४८ औं वार्षिकोत्सव, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    एक समारोहबीच नगरप्रमुख झविलाल थापाले विद्यालयको वार्षिकोत्सव, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

    सो अवसरमा बोल्दै नगरप्रमुख थापाले समग्र भूमिकास्थान नगरपालिकाको शैक्षिक अवस्था तथा शैक्षिक गुणस्तर लगानी अनुसारको नभएको भन्दै शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।

    कृषि,पर्यटन र उद्योगलाई आर्थिक मेरुदण्डका रुपमा अघि सारेर भूमिकास्थानले नगरभित्र रहेको बाँझो जमिनमा व्यवसायिक कृषि उत्पादन सञ्चालन गरेको र बेरोजगारहरूलाई गाउँमै काम दिने गरी कर्मशिल जनशक्तिलाई रोजगार दिएको बताउँदै नगरप्रमुख थापाले कृषि, पर्यटन र उद्योगलाई व्यवसायिक बनाउने, भौतिक निर्माण र विकासका काममा समेत युवाहरूलाई क्षमता अनुसारको काम दिने गरी कर्मशिल जनशक्ति परिचालन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

    शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटाले सत्यदेवी आधारभूत विद्यालय शैक्षिक गुणस्तरमा अन्य विद्यालयको तुलनामा सन्तोषजनक रहेको र आगामी दिनमा अझ थप शैक्षिक गुणस्तर दिनेमा आफू आशावादी रहेको बताउँदै त्यहि अनुसार अघि बढ्न सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक र सरोकारवाला सक्रिय हुनुपर्ने बताउनुभयो।

    कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा नं. १० का सदस्य गिरबहादुर नेपाली, वडासदस्य जनकलाल गैरे, विभिन्न विद्यालयका प्रधानाध्यापक, राजनीति दलका प्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले बोल्दै शिक्षामा गुणस्तर सुधारका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भयो ।

    विद्यालयका प्राचार्य विष्णु बन्जाडेले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विद्यालयले आन्तरिक रुपमा सञ्चालन गरेका विभिन्न परिक्षा, खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमनाथ खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.