• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

एनएसएल : इलामविरुद्ध वीरगञ्जको जित


  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
  • काठमाडौं । स्पोर्टिङ इलाम एफसीलाई हराउँदै वीरगञ्ज युनाइटेड एफसीले नेपाल सुपर लिग (एनएसएल) मा जित दर्ता गरेको छ ।

    Advertisement

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा वीरगञ्जले इलामलाई २–१ गोल अन्तरले हराउँदै पाँचौं खेलमा जितको खाता खोलेको हो ।

    इलामले लिगमा तेस्रो हार व्यहोरेको छ। पहिलो हाफमा बराबरीमा सकिएको खेलमो दोस्रो हाफको इन्ज्युरी समयमा आएर वरगञ्जले अग्रता दोब्बर पारेको थियो।

    इन्ज्युरी समयको पाँचौ मिनेटमा विलियम ओपुकुको पेनाल्टी गोलमा विरगञ्जले अग्रता दोब्बर पार्यो। पेनाल्टी एरियामा इलामका सुजज बस्नेतले ह्याण्ड गरेपछि रेफ्रि कविन व्यञ्जनकारले पेनाल्टी दिएका थिए। जुन अवसरलाई ओपोकुले खेर जान दिएनन्।

    पेनाल्टीका लागि विवाद हुँदा इलामका गोलकिपिङ प्रशिक्षक उज्वल मानन्धरले रातो कार्ड पाए।

    खेल सकिएपछि पेनाल्टीकै विषयमा विवाद हुँदा खेल मैदान केहीबेर तनावग्रस्त बनेको थियो। जसमा रेफ्रिले इलामका गोलरक्षक सविकेश कुथुलाई रातो कार्ड देखाए।

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलको १५ औं मिनेटमा आशिष चापागाइको गोलमा स्पोर्टिङ इलाम एफसीले सुरुआती अग्रता बनाएको थियो। सुरज बस्नेतले दिएको पासलाई सदुपयोग गर्दै आशिषले सेकेण्डबार च्याप्दै बललाई पोष्टको जाली चुमाए।

    १७ औं मिनेटमा विरगञ्जका ओबेड ओसुको कर्नर इलामका अमाथ एनडले क्लीयर गरिदिए। १९ औं मिनेटमा इम्राहिम डिजेटको क्रसमा फोडे कामाराको प्रहार आकाशियो।

    ३३ औं मिनेटमा विशोन गुरुङको गोलमा विरगञ्ज खेलमा फर्किएको थियो। शुसिल लामाले दिएको लामो प्रयासलाई विसोनले इलामका गोलरक्षक विकेश कुथु अघि बढेको मौकामा उनलाई छलाउँदै गोल गरेका थिए।

    ३९ औं मिनेटमा विरगञ्जका सुसिल लामाको लामो प्रहार विकेशले सहजै बचाए। पहिलो हाफको इन्ज्युरी समयमा भरत खवासको कर्नर गुस्तफोले क्लीयर गरे।

    खेलको ५३ औं मिनेटमा डिबक्स एरिया नजिकबाट आशिष चापागाइले हानेको प्रहार विरगञ्जका गोलरक्षक दिप कार्कीले सहजै बचाए।
    ७१ औं मिनेटमा विरगञ्जका विलियम ओपुकुको प्रहार सेकेण्ड बारबाट बाहिरिदा अग्रता बनाउने मौका गुमायो।

    बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.