• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नक्कली सुन र नक्कली डलर साटेर ४२ लाख ठगी, ६ जना पक्राउ


  •   सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
  • काठमाडौं । नक्कली डलर तथा नक्कली सुन साट्ने बहानामा लाखौं रुपैयाँ ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले विभिन्न व्यक्तिलाई नक्कली डलर तथा नक्कली सुन देखाएर ४२ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

    Advertisement

    पक्राउ पर्नेमा सोलुखुम्बुको टाप्टिङग ७ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ नमुनाचोक बस्ने वर्ष ४२ को टाँसी लाक्पा शेर्पा, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ४४ वर्षीय राजेन्द्र भण्डारी, सोही स्थानका वर्ष २४ का निर्मल भण्डारी, २५ वर्षीय सुजन तामाङ र वडा नं २ का ३२ वर्षीय कमल खड्का रहेका छन्।

    उनीहरुले मंसीर ४ गते काठमाडौंको जयन्तीगाउँमा काभ्रेको रोशी गाउँपालिका–११ घर भई हाल काठमाडौं बिजेश्‍वरीमा वर्कसप सञ्चालन गर्दै आएका वर्ष ३८ को प्रेम कुमार लामालाई अमेरिकी डलर साटिदिन्छु भनि नगद रू १२ लाख ठगी गरेका थिए।

    यस्तै, मंसीर ११ गते टोखास्थितमा लक्ष्मण रावलको नगद रू १० लाख र खरिबोट कपनमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वर नगरपालिका–६ नयाँपार्टी घर भएका सुजन बराईलीलाई बिगत एक वर्ष पहिला नक्कली सुन देखाई नगद रू २० लाख ठगी गरेको प्रहरीले जनाएको छ।

    ठगी गरी फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत स्वयम्भु र प्रहरी वृत बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीलेमंसी ११ गते पक्राउ गरेको हो।

    थप अनुसन्धानका क्रममा सो कार्यमा संलग्न अन्य व्यक्तिलाई सोमबार (मंसीर १८ गते) बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बौद्ध र प्रहरी वृत स्वयम्भु पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएकोल छ।

    सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.