• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

झिमरुकको कुटेडाँडामा राजमोको प्रशिक्षण भेला


  •   शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
  • खलङ्गा । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ३ कुटेडाँडामा राष्ट्रिय जनमोर्चाको कार्यकर्ता भेला सम्पन्न भएको छ ।

    Advertisement

    नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीको प्रमुख आतिथ्यमा २०८० मङ्सिर १५ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    भेलालाई प्रमुख अतिथिको आसनबाट प्रशिक्षणात्मक मन्तव्य राख्दै जिसीले मसालको तात्कालिक नीति तथा कार्यक्रम, देशको राजनैतिक अवस्था र कार्यकर्ताको जिम्मेवारीको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

    सो अवसरमा उहाँले देशमा साम्राज्यवाद र राजावादी तŒवहरूको चलखेलले प्रतिगमनबारे मसाल र राजमोले भन्दै र जनतालाइ सजग गराउँदै आइरहेको कुरा थप प्रष्ट हुँदै गएको दाबी गर्नुभयो ।

    पार्टीले सञ्चालन गरेको तीन अभियानलाई निरन्तरता दिने क्रममा सम्पन्न गरिएको उक्त कार्यक्रममा राजमो प्युठानका कोषाध्यक्ष एवम् झिमरुक पालिका अध्यक्ष टीकाबहादुर जिसी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला सल्लाहकार एवम् ३ नम्बर वडाअध्यक्ष मीनबहादुर खत्री, समता समाजकै प्युठान जिल्ला कोषाध्यक्ष विनोदकुमार विक, रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव जगत् विक र राजमो ३ नम्बर वडा समितिका अध्यक्ष नवराज केसीले पनि सम्बोधन गर्नुभएको थियो ।

    भेला राजमो ३ नम्बर वडा समितिका सचिव जुमानसिंह विकको सञ्चालन, वीरबहादुर विकको अध्यक्षता र सादन सुनारको स्वागतसँगै सम्पन्न भएको थियो ।

    भेलाले निमबहादुर विक (मङ्गल) अध्यक्ष रहनुभएको १७ पूर्ण र पाँच सल्लाहकारसहितको समिति निर्माण गरेको छ ।

    समितिको उपाध्यक्षमा उदयवहादुर विक, सचिवमा भरतबहादुर जिसी (कृष्ण), सहसचिवमा रेकमबहादुर विक र कोषाध्यक्षमा सरिता सुनार रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा शङ्कर सुनार, इमानसिह विक, भैरवबहादुर जिसी, रिखिराम केसी, खड्कबहादुर रसाइली, दुर्गाबहादुर जिसी, गीता सुनार, प्रदीप सुनार, रमेश सुनार, पुतला सुनार, कविता सुनार र ठाकुर विक रहनुभएको छ ।

    एवम् प्रकारले सल्लाहकारहरूमा जुमानसिह विक, सादन सुनार, कर्णबहादुर जिसी, वीरबहादुर विक र रामबहादुर जिसी रहनुभएको छ ।

    निर्वाचित समितिको घोषणा नवराज केसीले तथा बधाइ मन्तव्य समता समाजका जिल्ला सचिव खिमबहादुर विकले राख्नुभएको थियो ।

    शनिबार, मङि्सर १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.