• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

भूमिकास्थानले गर्‍यो चार महिने प्रगति विवरण सार्वजनिक


  •   बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
    अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले चार महिने प्रगति विवरण सार्वजनिक गरेको छ ।

    Advertisement

    नगर प्रमुख झविलाल थापाको उपस्थितिमा मङ्सिर–५ गते चालु आ.व.२०८०/०८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई मार्फत् भूमिकास्थान नगरपालिकाले आफ्नो चार महिने प्रगति सार्वजनिक गरेको हो ।

    नगर प्रमुख थापाले सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो । “सुन्दा सामान्य लागेपनि कर्मशिल जनशक्ति परिचालनले नगरपालिकाको बसाइसराई समेत कम गर्ने मेरो विस्वास छ” नगरप्रमुख थापाले भौतिक निर्माणले मात्रै समग्र विकास हुन नसक्ने भन्दै पालिकालाई चौतर्फि विकासमा लैजान सबैको सहयोगको खाँचो औल्याउनुभएको छ ।

    नगरपालिकालाई राम्रो बनाउन सबैको सकरात्मक भूमिका हुनुपर्ने भन्दै प्रमुख थापाले कमजोरी भए अगाडि उभिएर औल्याउन अपिल पनि गर्नुभएको छ ।

    जसमा कर्मशिल जनशक्ति परिचालन कार्यक्रमको थालनीलाई उसले पहिलो प्रगति मानेको छ ।

    “गाउँमा रहेका बाँझो जग्गामा खेती गर्दै रोजगारी सिर्जना गर्ने र कृषिमा आत्मनिर्भर बनाउने यो कार्यक्रमको उद्देश्य छ”
    कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र भुसालले चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा भएका प्रगतिलाई बुँदागत प्रस्तुत गर्नुभएको थियो । 

    उहाँका अनुसार नियमित सेवा प्रवाह बाहेक कर्मशिल जनशक्ति परिचालन अन्तरगत बाँझो जग्गा उपयोग गरि रैथाने बाली उत्पादनको थालनी हुनु, व्यवसायिक प्याज खेतीको तयारी हुनु, मकैको पोस्कर, बाँस र हस्तकलाबाट टोपी/झोला जस्ता विभिन्न सामाग्री बनाउन सुरु हुनु, तरकारी पकेट कार्यक्रम सञ्चालन हुनुलाई नगरपालिकाले ४ महिनाको प्रगति मानेको छ । योजना शाखा प्रमुख समेत रहनुभएका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार पालिकाका अन्य प्रगतिमा महत्वपूर्ण सडक विस्तार एवम् कालोपत्रेको काम सुरु हुनु, योजना सम्झौता, व्यवसायिक पर्यटन विकासको सम्भाव्यता अध्ययन, आवधिक योजना कार्यान्वयन, शिक्षा र स्वास्थ्यको सेवालाई गुणस्तरिय बनाउन क्रियाशिल रहनु लगायतका रहेका छन् ।

    नयाँ नेपाल विकास परिषद् अर्घाखाँचीको सहजीरकणमा भूमिकास्थान १ र २ को संगम स्थल पिपलनेटामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा भुमिकास्थान– १ का वडाध्यक्ष गोपाल प्रसाद खनाल, भूमिकास्थान– २ का वडाध्यक्ष बुद्धिबहादुर थापा र ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, स्वास्थ्यशाखा प्रमुख देवबहादुर थापा, कृषिशाखा प्रमुख रामबहादुर थापा, शिक्षा शाखा प्रतिनिधि नविन खड्का लगायतले उठेका सवालको जवाफ दिनुभएको थियो ।

    कार्यक्रमका सहभागिले शिक्षा, स्वास्थ्य र कृषिको सेवालाई गुणस्तरिय बनाउनुपर्ने,पालिकाबाट हुने विकास तथा अन्य कामको नियमित र प्रभावकारी अनुगमन हुनुपर्ने, कृषिलाई व्यवसायिक बनाउन सहयोग गर्नुपर्ने, विकास वितरणमुखि भन्दापनि आवस्यकतामुखि हुनुपर्ने लगायतका माग राखेका छन् ।

    सहजीरकण गर्ने संस्था नयाँ नेपाल विकास परिषद् अर्घाखाँचीको तर्फबाट हृदयकुमार भुसाल, गोपालप्रसाद भट्टराई, लक्ष्मण घिमिरे र जितेन्द्र खत्रीले सहजिकरण गर्नुभएको कार्यक्रममा भूमिकास्थान १ र २ बाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य, वडा सदस्य, राजनितिक दल, ढाकावाङ्ग प्रहरीचौकी प्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थि, शिक्षक, वि.व्य.स., स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयंसेविका, टोलविकास संस्था,उपभोक्ता समिति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

    बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.