• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पीडामा दसैँ


  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
  • रवि पौडेल ##

    Advertisement

    रातो माटो र सेतो कमेरोले घर पोत्न सकिनँ
    असोज शुक्ला प्रतिपदा घटस्थापनामा म घर भइनँ
    पल्लो भिरमा बाब्बियो काट्न जाने बेला म छैनँ
    पखेरी छेउमा पिङ राख्ने बेला म भइनँ

    तल गैरामा रुइटे पिङका किला बोक्न पाइनँ
    एक छेउमा काध थापी सहयोग गर्न पाइनँ
    पर चौरमा लिङेपिङका बास बोक्न पाइनँ
    खन्ती समातेर पिङ गाड्ने डोभ खन्न पाइनँ

    फूलपाति र जमरा लगाउने दिन मामाघर जान पाइनँ
    घरमा सूर्यास्त आमाबाबुको टीका थाप्न पाइनँ
    गुरुजन र ठुलाबडासँग आशिर्वाद लिन पाइनँ
    बिसौँ वर्ष भयो ससुराली टीका थाप्न पाइनँ

    गाउँमा टीका लगाई सेलरोटी र अचार चाखेको
    हातभरि सेलरोटी चुरा झँै उनेर हिँडेको
    जमरा र अक्षता निधार र कानभरि भिरेको
    दसैँ स्वदेश छोडी धेरै भयो विदेशी भूमि कुरेको

    पीडा न चाडपर्व न हर्ष र उत्साह परदेशीको
    कसरी घर चलाउने मनमा हुन्छ पिरलो
    निराश छ स्थिति निराश छ अवस्था
    झन् झन् बिग्रदै छ देशको बिग्रदो अवस्था

    कसरी मनाऊँ चाड एमसिसी भित्रिएको छ
    सङ्घीयताको भारी बोकाई साम्राज्यवादी रमाएको छ
    राजतन्त्रका हिमायती गणतन्त्र निल्न खोज्दै छन्
    साम्राज्यवादी दुष्ट कालापानी गुन्जी निल्दै छ

    सरकार मौन छ साम्राज्यवादी तलुवा चाटेको छ
    नेपालआमाको माटोसँग सत्ता साटेको छ
    कसरी रमाउँ म चाडपर्व पिरल्नु पिरलेको छ
    देशका आफ्ना नागरिक विश्वभरि छिरलेको छ

    प्यालेस्टाइन र इजरायल जनताले अधिकार खोजेको छ
    न्यायिक युद्धमा सोझो नेपालीले ज्यान गुमाएको छ
    ज्यान गयो निर्दाेष नेपालीको पीडा भरिएको छ
    कसरी खुसी मनाऊँ मनमा क्रिडा उब्जिएको छ

    देश गम्भीर अवस्थामा छ जातीय द्वन्द्व भड्केको छ
    देश विदेशीको रणमैदान हुन्छ भन्ने शङ्का उब्जेको छ
    देश फिजी बन्ने हो या अफगानिस्तान बन्ने शङ्का छ
    चाडपर्व कसरी मनाऊँ अहिले राजनीति रन्को छ

    (अक्टोबर १६, २०२३)

    शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.