• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गैर आवासीय नेपाली संघको ११ औँ अधिवेशन मंगलबारदेखि, अनलाइनबाटै मतदान


  •   सोमबार, असोज २९, २०८० मा प्रकाशित
  • काठमाडौं । गैर आवासीय नेपाली संघको ११ औँ अधिवेशनमा नयाँ नेतृत्व छान्न अनलाइन मतदान हुने भएको छ । ४ दिनसम्म चल्ने अधिवेशन मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन र प्रधानमन्त्री पुष्पकमल दाहालले समापन गर्ने कार्यक्रम छ।

    Advertisement

    अधिवेशनको नयाँ नेतृत्व अनलाइनबाट समेत मतदान गरी चुनिने भएको हो। संघको निर्वाचन ‘फेसियल भेरिफिकेसन’को आधारमा हुने संघले जनाएको छ ।

    निर्वाचनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदै छन्। ८६ देशमा एनआरएनए विस्तार भैसकेकोमा ५९ देशमा अधिवेशन भएको थियो। जसमध्ये ११ देशमा अनलाइन भेरिफिकेसनको आधारमा निर्वाचन भएको थियो।

    एनआरएनएका प्रवक्ता सोम सापकोटाले संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था गरिएको बताए।

    संघ स्थापना २० वर्षमा नागरिता दिने व्यवस्था, सेयरमा लगानी गर्न सक्ने कानुनी व्यवस्था भैसकेको बताउँदै विदेशमा बस्ने नेपालीलाई मतदानको कानुन निर्माणको चरण भएको बताए।

    गैर आवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि ४ जनाको उम्मेदवारी परेको छ। ११ औं महाधिवेशनमा हालका अध्यक्षसहित उपाध्यक्ष प्रतिस्पर्धा गर्न लागेका हुन्।

    संघको निर्वाचन समिति अनुसार अध्यक्षमा डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा, रविना थापाले उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार काठमाडौंमा महाधिशेन शुरू हुँदै छ।

    केसी कार्यकारी अध्यक्ष रहेका छन् भने थापा ३ अध्यक्ष मध्ये एक हुन्। श्रेष्ठ र शर्मा एनआरएनए उपाध्यक्ष रहेका छन्।
    निर्वाचनमा अध्यक्ष, महिला र युवा उपाध्यक्ष सहित ८ जना, महासचिव १ जना, उपमहासचिव २ जना, महिला सहित ७ जना सचिव, १ कोषाध्यक्ष र १ महिला कोषाध्यक्षसहित ४ जना सहकोषाध्यक्ष, महिला सहसंयोजक १, युवा संयोजक १ जना प्रतिस्पर्धा गर्दै छन्।

    त्यसैगरी, क्षेत्री संयोजक ६ जना, क्षेत्रिय उपसंयोजक १७ जना, क्षेत्रीय महिला संयोजक ६ जना, क्षेत्रीय महिला उप संयोजक ६, क्षेत्रीय युवा संयोजक ६ जना, क्षेत्रीय युवा उप संयोजक ६ जना र देस्रो पुस्ताका गैर आवासीय नेपाल संयोजक १ जना रहने छन्।

    सोमबार, असोज २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.